Logo
राष्ट्रिय

कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि २५ लाख सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

सुरुङ्गा, १२ साउन: झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पिसिआर मेशिन खरिदका लागि अन्तरराष्ट्रिय झापाली समाजले रु २५ लाख सहयोग

विस्तृत पढ्नुहोस
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १२ साउन:  जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने

दोस्रो विश्व ज्ञान सम्मेलन : कोरोना, विकास र समृद्धिबारे छलफल हुने

१२ साउन: नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ(एनआएनए)ले आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण वर्तमान

मनसुन पुनः सक्रिय, आज यी जिल्लामा हुनेछ व्यापक बर्षा

काठमाडौं, साउन १२ । जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ ।

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार

काठमाडौं, साउन १२। कोरोना भाइरस संक्रमणको कारण विश्वभर ६ लाख ५२ हजार ३३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको तथ्याङक अनुसार विश्वभर एक करोड ६४

देशभर आज १३० जनामा कोरोना पुष्टि, कुन ठाउँ कति संक्रमित(विवरणसहित)

काठमाडौँ, ११ साउन: देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ ।

समुदायस्तरबाट भएको विकास दिगो हुन्छ: उपसभामुख शर्मा

पोखरा, ११ साउन: गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले समुदायस्तरबाट भएका विकास निर्माण दिगो र प्रभावकारी हुने बताएकी छिन् । कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पोखरा

निगमले जुलाई ३१ तारिखदेखि उद्धार उडान गर्ने

काठमाडौँ, ११ साउन: विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले

सुरक्षित मातृत्वसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ, ११ साउन : प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले ‘सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकार ऐन, २०७५’ को प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा

बुद्ध एयरको आकर्षक होलिडे प्याकेज

काठमाडौँ, ११ साउन : बन्दाबन्दीले करिब चार महिना शून्य स्थितिजस्तै भएको मुलुकको पर्यटन क्षेत्र बन्दाबन्दी खुलेसँगै पूर्ववत् अवस्थामा फर्कने आशाका सङ्केत देखिन थालेका छन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको

सोमबारदेखि मनसुन पुनःसक्रिय हुने

काठमाडौँ, ११ साउन: सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने

अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

लमजुङ, ११ साउन: अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई