Logo
राष्ट्रिय

विदेशमा कोरोना सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ साउन: विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य

विस्तृत पढ्नुहोस
नेकपाका सङ्गठित सदस्य पन्ध्र हजार, विभाग उनन्तीस

त्रिशूली, ११ साउन: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार भन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको

स्थानीय तहको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती

गलकोट, ११ साउन: सङ्घीयताको कार्यान्वयनसँगै विकास भएको स्थानीय तहले वर्षेनि ल्याउने नीति तथा कार्यक्रमको चर्चा निकै चल्ने गरेको छ । बर्खे नगरसभामा आएका नीति तथा कार्यक्रमप्रति जनताको चासो र भरोसा

कोरोना अस्पतालमा आरडिटी पोजेटिभ बृद्धको मृत्यु

वीरगन्ज, साउन ११ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आरडिटी पोजेटिभ देखिएका एक जना विमारीको मृत्यु भएको छ । वीरगन्ज १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा आईतबार बिहान मृत्यु

पूर्वीनाकामा खटिएका प्रहरीमा देखियो ठूलो संख्यामा कोरोना, ‘फेस शिल्ड’ लगाउन अनिवार्य

झापा, साउन ११ । झापामा कार्यरत १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । काँकडभिट्टा नाकामा कार्यरत उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि नाकामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न

बेलायतमा कोरोनाले थप एक नेपालीको मृत्यु, मृतक संख्या १ सय ६१ पुग्‍यो

काठमाडौं, साउन ११ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना

सरकारको ऐतिहासिक कामको परिणाम छिट्टै देखिन्छ: राज्यमन्त्री मानन्धर

काठमाडौँ, १० साउन: शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामको नतिजा जनताले देख्ने र महसुस गर्ने गरी देखिने बेला भएको बताएका छन् । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन, भैँसेपाटीस्थित

कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन सकेन: महामन्त्री खड्का

काठमाडौँ, १० साउन: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारले कोरोना नियन्त्रणमा प्रशस्त समय पाए पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् । काँग्रेसको तरुण विभागले आज

न्यायलय जोगाउन सबै न्यायाधीश नियुक्तीहरुको निश्पक्ष छानबिन गर्नुपर्छ : डा. आचार्य

काठमाडौं, १० साउन । संविधानविद् डा. भीमार्जुन आचार्यले न्यायलय जोगाउन अब पछिल्ला समयमा भएका सबै न्यायाधीश नियुक्तीहरुको निश्पक्ष छानबिन गरी पुनः नियुक्तिका लागि आवश्यक कानूनी तथा संवैधानिक प्रवन्ध गरिनुपर्ने धारणा

कोरोनाको त्रास बढेपछि राजविराजको सिरहा रोड ‘सिल’

राजविराज, १० साउन: सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि राजविराजको सिरहा रोडलाई ‘सिल’ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३

नेपालमा संक्रमितमध्ये ७० दशमलव ६ प्रतिशत व्यक्ति कोरोना परास्त गर्न सफल

काठमाडौँ, १० साउन: नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३

संक्रमण देखिएकामध्ये ९५ प्रतिशत काभ्रेली कोरोना परास्त गर्न सफल

काभ्रेपलाञ्चोक, १० साउन: कारोना सङ्क्रमित काभ्रेलीमध्ये ९५ प्रतिशतले कोरोनालाई जितेका छन् । पाँच प्रतिशत सङ्क्रमितको आइसोलेसनमा उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमितमध्ये अधिकांशले कोरोनालाई