Logo
राष्ट्रिय

एकैदिन मलेसियाबाट १६ शव ल्याइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ साउन : मलेसियाबाट आज एकैदिन १६ शव नेपाल ल्याइएको छ । विभिन्न मुलुकबाट भइरहेको नेपालीको उद्धार उडानका क्रममा आज धेरै सङ्ख्यामा नेपालीको शव

विस्तृत पढ्नुहोस
टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु

काठमाडौँ, ५ साउन : नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचनानुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता

कोरोना समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौँ, ५ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ का कारण

आगामी २४ घण्टा मुलुकभर नै वर्षा हुने: मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ, ५ साउन : मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले

‘जे एण्ड ए मोटरसाइकल वर्कशप’ ले घर-दैलोमै सुविधा दिने

काठमाडौं, ५ साउन । काठमाडौं टोखा नगरपालिका वडा नं ८, सयपत्रीनगरमा ‘जे एण्ड ए मोटरसाइकल वर्कशप’ ले ग्राहकलाई सहज र शुलभ रूपमा मोटरसाइकल खरीद, बिक्री गर्न सकिने सुविधा आजदेखि सुरु

पहिरोमा बेपत्ता आमा छोरी मृत फेला

दार्चुला, ५ साउन । दार्चुलामा पहिरोमा पुरिएर बेपत्ता भएका आमाछोरी मृत अवस्थामा फेला परेका छन् । उनिहरु गएराति परेको पहिरोमा पुरिएर बेपत्ता भएका हुन । दार्चुलाको नौगाड गाउँपालिका ६ की

साउनको सोमबार ब्रत लिएमा विवाह हुन ढिलो भएकाको समस्या समाधान

पंचाग अनुसार आज साउनको पहिलो सोमबार हो । साउनको सोमबारको व्रत शुरु गर्ने आज विशेष दिन हो । आज सर्वर्थि सिद्धि योग परेको छ । आजकै दिन साउन सोमबारको व्रत

सरकारी भवन तथा दर्जनौँ निजी घर डुबानमा

सर्लाही, साउन ५ । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न

मानवीय क्षतिप्रति मेलम्ची आयोजना मर्माहत

काठमाडौँ, ४ साउन : मेलम्ची खानेपानी आयोजनाले सुरुङ र अस्थायी बाँधको निर्माण कार्य परीक्षणका क्रममा भएको दुघर्टनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । आयोजनाले गत असार ३० गते

विदेशबाट आएका सबैको कोरोना परीक्षण गरिने: स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ४ साउन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने सबैको कोभिड–१९ को पिसिआर परीक्षण गर्ने भएको छ । मन्त्रालयको आज बसेको उच्चस्तरीय समितिको बैठकले परीक्षणको दायरा बढाउन विदेशबाट हवाईमार्ग

आठ जिल्ला कोरोना मुक्त

काठमाडौँ, ४ साउन : कोभिड– १९ को सङ्क्रमण आज १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन

जनप्रतिनिधि भन्छन्– राम हाम्रा छोरा हुन्

– वीरेन्द्र कर्ण वीरगञ्ज ४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा अभिव्यक्ति दिएपछि ठोरी र माडीका जनप्रतिनिधि भन्छन् अब भगवान् राम नेपालको ज्वाइँ नभएर