Logo
राष्ट्रिय

काठमाडाैंमा एक संक्रमित थपिए, २१३ जना डिस्चार्ज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ साउन : आज (बिहीबार) काठमाडौंका एक जनासहित एक सय ६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कुल

विस्तृत पढ्नुहोस
फुल्पिङकट्टी पहिरोबाट दुईको मृत्यु, तीन बेपत्ता

चौतारा, १ साउन : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका

मेलम्ची खानेपानी: उद्धारका लागि गएको प्रहरी टोलीको बोट दुर्घटना

सिन्धुपाल्चोक, १ साउन : मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात

कर्णाली प्रदेशका १० वटै जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौं, साउन १ । प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा आज प्रदेशका १० वटै जिल्लामा साउने

आज बाह्र अन्तर्राष्ट्रिय उडान: पाँच सय ९२ नेपाली स्वदेश फर्किए

काठमाडौँ, ३१ असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत आज

एक महिनामा पहिरोबाट ९७ जनाको मृत्यु, ४३ बेपत्ता

काठमाडौँ, ३१ असार : मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम

सोती घटनाः बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

रुकुमपश्चिम, ३१ असार: सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

विशेष अदालतमा मुद्दाको चाप बढ्दै

काठमाडौँ, ३१ असार : भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दा हेर्न विशिष्टकृत अदालतका रुपमा स्थापना गरिएको विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको चाप बढदै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा नयाँ

काठमाडौंका सात जनामा देखियो कोरोना, ६९७ जना डिस्चार्ज

काठमाडौँ, ३१ असार : आज (बुधबार) काठमाडौंका सात जनासहित ११६ जना कोरोना संक्रमण देखिएको छ । नेपालमा हालसम्म १७ हजार १७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्य ६

यातायात क्षेत्रको समस्या समाधान गर्न व्यवसायीद्वारा सभापति देउवालाई आग्रह

काठमाडौँ, ३१ असार : यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन् । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज

आफ्नै भूमिमा आवतजावत गर्न भारतीय अवरोध

दार्चुला, असार ३१ । जिल्लाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको

प्रधानमन्त्री ओलीलाई प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन हस्तान्तरण

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आज चालू आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले