Logo
राष्ट्रिय

दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै मण्डलामा प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० असार : दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन्

विस्तृत पढ्नुहोस
तनहुँ पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो(विवरणसहित)

दमौली, ३० असार : पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव

संसदीय समितिले सभामुख सापकोटालाई बुझायो सोती घटनाको प्रतिवेदन

काठमाडौँ, ३० असार: सभामुख अग्निप्रसाद सापकोटालाई रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समितिले आज घटनाको प्रतिवदेन बुझाएको छ । अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर गत जेठ

कर्णाली प्रदेशसभा सदस्यमा कोरोना सङ्क्रमण

सुर्खेत, ३० असार : कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि आरटी पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो । प्रदेश

कोरोना कोषमा सूर्य नेपालद्वारा एक करोड आर्थिक सहयोग

चिप्लेढुङ्गा, ३० असार : गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले रु एक करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम

लकडाउनमा एक सय १९ मानव अधिकार उल्लङ्घनका घटना

काठमाडौँ, ३० असार: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति दिल्लीस्थित नेपाल दूतावास अगाडी नेपालीद्वारा प्रदर्शन

एजेन्सी, ३० असार । प्रधानमन्त्री के पी शर्मा ओलीले भानूभक्त जयन्तीको अवसरमा अयोध्या भारतमा नभई नेपालमा रहेको भन्दै दिएको अभिव्यक्तिले पुन: नेपाल भारतबीच तनाव खडा गरेको देखिन्छ । उनले भारतमा

हिमालय एयरलाइन्सको उद्धार उडान तालिका सार्वजनिक

काठमाडौँ, ३० असार : हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल

मेलम्ची खानेपानी आयोजना: परीक्षणका क्रममा सुरुङ फुट्दा दुई बेपत्ता

हेलम्बु ३० असार। मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुटेको छ। सुरुङ्ग परीक्षणका क्रममा सुरुङको गेट फुट्दा दुई जना बेपत्ता भएका छन् । गेट फुट्दा वेपत्ता हुनेमा आयोजनामा कार्यरत इन्जिनियर सतिश

पहिरोले पूर्वगाविस अध्यक्षको मृत्यु, तीनजना वेपत्ता

स्याङ्जा, ३० असार। स्याङ्जाको कालीगण्डकीमा पहिरोले एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना बेपत्ता भएका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा झरेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको

नागरिकता विवाद: आफ्ना नागरिक अनागरिक हुन भएन

–कालिका खड्का काठमाडौँ, ३० असार : विदेशी बुहारीलाई नागरिकता दिन सात वर्षको समय धेरै भयो तथा विदेशी ज्वाईँलाई नागरिकता पाउनबाट वञ्चित गराइयो भनेर अङ्गीकृत नागरिकताका विषयमा पक्ष र विपक्षमा तर्कहरु

पहिरोसंगै खसेको रुखले कार र ट्रक च्यापियो,पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी, असार ३० । बर्दघाट–सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग