Logo
राष्ट्रिय

लकडाउनको अवधिमा एक हजार भन्दा बढी महिला हिंसा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ३० । लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा

विस्तृत पढ्नुहोस
आजको मौसमः दिनभर मध्यम वर्षा हुने

काठमाडौं,असार ३० । गत शुक्रबारदेखि सक्रिय मनसुन अझै धेरै लम्बिन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल देशभरका अधिकांश भागहरूमा मध्यम वर्षा भइरहेको जनाउँदै महाशाखाले न्यून चापीय रेखा

तनहुँ पहिरो अपडेट : सातको मृत्यु, पाँच बेपत्ता, तीन घाइते

दमौली, २९ असार :अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ

प्रतिनिधिसभा विकास समिति सदस्यहरुद्वारा धरहरा, काष्ठमण्ड र रानीपोखरीको अवलोकन

काठमाडौं, २९ असार । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति र सदस्यहरुले पुनर्निर्माण भइरहेका धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन गरेका छन्। समितिका सभापति कल्याणीकुमारी खड्काको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले

उपत्यकामा नाै जना संक्रमित थपिए, एक हजार ७०५ जना डिस्चार्ज

काठमाडौँ २९ असार : उपत्यकामा नाै जना संक्रमितसहित आज (सोमबार) एक सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ

रानीपोखरीमा एक महिनाभित्र पानी

काठमाडौँ, २९ असार: पानी भर्ने तयारीमा रहेको रानीपोखरीमा अहिले सौन्दर्यकरण र मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । ऐतिहासिक पोखरीमा २०७२ सालमा गएको गोर्खा भूकम्पपछि आगामी साउनभित्र पानी भर्ने तयारी राष्ट्रिय

मनसुन शुरु भएयता ८५ जनाको मृत्यु, ४६ बेपत्ता

काठमाडौँ, २९ असार : सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा

सिसुवा पहिरामा बेपत्ता ११ जनाको खोजी जारी

खाँदबारी, २९ असार : सिलिचोङ गाउँपालिका– १ को बेसिन्दामा आइतबार बिहान गएको पहिरामा परी बेपत्ता हुनेको खोजी शुरु गरिएको छ । पहिरामा ११ जना बेपत्ता भएका छन् । प्रहरी, सशस्त्र,

विद्युतीय बस खरिद अझै अन्योलमा

काठमाडौँ, २९ असार ; सरकारले खरिद गर्ने भनिएको ३०० विद्युतीय बस खरिद अन्योलमा परेको छ । गत वर्ष छुट्याइएको बजेट फ्रिज भएको र आगामी आवका लागि बजेट विनियोजन नभएपछि बस

सरकारद्वारा छ वटा निजी प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति

काठमाडौँ, २९ असार : सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई

छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको

जाजरकोट, असार २९ । बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र

जुलाई १५ देखि २२ सम्मको थप चार्टर्ड उडान तालिका सार्वजनिक, ४२ उडान हुने

काठमाडौँ २८ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकबाट गरिने उद्धार उडान जुलाई १२ सम्म निर्धारण गरेको थियो । यस बीचमा २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए