Logo
राष्ट्रिय

सरिता गिरीले जसपालाई चुनौती दिदै प्रश्न गरिन्- मधेशीमाथि शोषण अन्तको विषय उठाउँदा राष्ट्रिय अखण्डतामा कसरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असार । जनता समाजवादी पार्टीबाट कारबाहीमा परेकी सरिता गिरीले चुनौती दिदै उक्त पार्टी नेतृत्वको आलोचना गरेकी छिन् । उनले आफूमाथि अनुशासनको कारबाही गर्ने

विस्तृत पढ्नुहोस
सभामुख सापकोटा बाह्रबीसेमा, बाढीमा २० बेपत्ता

मेलम्ची, २५ असार : सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसे पुगेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल पुगेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी

सेवानिवृत्त प्रहरी महानिरीक्षकको बिदाइ

काठमाडौं, असार २५ । तीसवर्षे सेवा अवधि पूरा गरी गएरातिदेखि सेवानिवृत्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई प्रहरी प्रधान कार्यालयले बिदाइ

आजको मौसम: यी ठाँउमा भारी वर्षा

काठमाडौं, असार २५। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ तथा गण्डकी प्रदेशमा पूर्ण बदली रही

सार्क मुलुकमध्ये नेपाल पिसिआर परीक्षणमा अगाडि

काठमाडौँ, २४ असार : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा

उपत्यकामा २३ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, २४ असार : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा ७ जनामा कोरोना सङ्क्रमण

काँग्रेस नेतृ राणाद्वारा स्वास्थ्य सामग्री प्रदान

पर्वत, २४ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाले गण्डकी प्रदेशका तीन जिल्लालाई कोरोनाविरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् । नेपाली काँग्रेसका युवा नेता

नेता कार्यकर्ताद्वारा जनमत पार्टी परित्यागको घोषणा

लहान, २४ असार : डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका दुई जना पूर्वजिल्ला संयोजकसहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष डा

पेन्सन बुझन सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका खुला

बैतडी, २४ असार : भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका आजदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका

रोजगारीको लागि कोरिया जान पाउनुपर्ने माग

काठमाडौँ, २४ असार : रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

कञ्चनपुर, २४ असारःदुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल,

लकडाउन मै छापियो साढे तीन लाख चालक अनुमतिपत्र

काठमाडौँ, २४ असार : यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख