Logo
राष्ट्रिय

आज कहाँ–कहाँ बर्षा?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २१ । सक्रिय मनसुनका कारण आज देशभर बदलीसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सक्रिय मनसुन केही दिन लम्बिदै

विस्तृत पढ्नुहोस
एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौँ, २० असार : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट

थप २३२ जना संक्रमित, २६२ जना कोरोना परास्त गर्न सफल

काठमाडौँ २० असार : आज (शनिबार) दुई सय ३२ जना कोरोना संक्रमण पुष्टि भएको छ । दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

स्थिर सरकारको माग गर्दै युवाहरुको प्रदर्शन

दमौली, २० असार : स्थिर सरकारको माग गर्दै युवाहरुले आज तनहुँको दमौलीमा प्रदर्शन गरेका छन् । अहिले सरकार परिवर्तन गर्ने समय नभएकाले वर्तमान सरकारलाई नै कार्यकाल पूरा गर्न दिनुपर्ने मागसहित

कर्णाली प्रदेशसभाको बैठक शुरु

सुर्खेत, २० असार : केही दिनदेखि बस्न नसकेको कर्णाली प्रदेशसभाको बैठक आज बसेको छ । यही असार ११ गते प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको

नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, २० असार : विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज

सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शल्यक्रिया सफल

मेलम्ची,२०असार : सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ । काठमाडौंँको ह्याम्स अस्पतालमा शुक्रबार सांँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो । खाडीचौरस्थित सदाबहार अस्पतालका चिकित्सकले लिंसखुपाखर गाउँपालिका ७

तीन तस्विरमा बस्ती बगाउने पहिरोः १७ घर पुरिए,सात जना बेपत्ता

बझाङ, असार २० । बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको छ।  शुक्रबार राती आएको पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। पहिरोमा १७ घर पुरिएको स्थानीयवासीले

कोरोनाबाट ४४ वर्षिय पुरुषको मृत्यु

२० असार : कोरोनाबाट ४४ वर्षिय पुरुषको मृत्यु भएको छ। आज (शनिबार) बिहान थप एक जनाको मृत्यु भएको हो । गोरखा पालुङटार नगरपालिका ७ घर भएको ४४ वर्षिय पुरुषको मृत्यु

यस्तो छ आजको मौसम

काठमाडौं, असार २० । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन

पर्यटन र हवाई क्षेत्र खुलाउन पर्यटनमन्त्री भट्टराईको जोड

काठमाडौँ, १९ असार : कोभिड १९ महामारीबाट धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तयारी गरिए पनि महामारीको सङ्क्रमण बढ्दै गएकाले अझै अन्यौलता छ । तथापि मन्त्रालय, मातहत निकाय

गौतमबुद्ध विमानस्थल डिसेम्बर भित्रै सञ्चालन हुने

काठमाडौँ, १९ असार: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बर महिनाभित्र निर्माण सम्पन्न भई सञ्चालन हुने भएको छ । पर्यटनमन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल भिसेम्बरमा सञ्चालनमा आउने