Logo
राष्ट्रिय

हिलाम्य सडक—गाउँगाउँबीच सम्पर्क विच्छेद

पर्सा, १५ असार । मनसुन सक्रिय भएपछि परेको वर्षाका कारण पर्साको ग्रामीण भेगका सडक हिलाम्य भएपछि एक गाउँदेखि अर्को गाउँबीच सडक सम्पर्क विच्छेद भएको छ

विस्तृत पढ्नुहोस
प्रचण्ड निवासमा नेकपा नेताले लिए सपथ

काठमाडौं, १५ असार । नेकपाका अध्यक्ष प्रचण्डले पनि निवासबाटै पार्टीका महत्वपूर्ण काम गर्न थालेका छन् । कतिसम्म भने नेताहरुको सपथ समेत उनले निवासमै खुवाउन थालेका छन् । नेकपा सर्लाहीका सचिव

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

सर्लाही, असार १५ । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस (नेका) कार्यकर्ता बीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएको प्रमुख जिल्ला

सुदूरपश्चिममा सलह किराको मुल्य २५ रुपैयाँ केजी

कैलाली, असार १५ । शनिबार बिहान बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किराको फौज अरु जिल्लामा पनि फैलन थालेको छ । नेपालमा सलह किराको जोखिम बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशको

सरकारी कामकाजमा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई मान्यता

खोटाङ, १५ असार : हलेसी तुवाचुङ नगरपालिकाले सरकारी कामकाजमा तीनवटा राई भाषालाई मान्यता दिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा चाम्लिङ, वाम्बुले र तिलुङ राई भाषालाई

कांग्रेसको महाधिवेशन फागुन ७ बाटै हुने

काठमाडौ, १५ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार

विद्युुतीय बस खरिद प्रक्रिया सुुरु

काठमाडौँ, १५ असार । सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ ।विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको

सलह काठमाडौं पस्यो

काठमाडौं, ४ असार । सलह काठमाडौं पसेको छ । आज ललितपुरमा सलह प्रवेश गरेको हो । मकवानपुरबाट प्रवेश गरेको सलह आज ललितपुरको प्युटारलगायत स्थानमा देखिएको हो । तर, विज्ञहरुले सलहले

चन्द समूहका प्रमुखसहित छ जना पक्राउ

अत्तरिया, १४ असार : कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना पक्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् ।

विद्यालयमा क्वारेन्टिन : विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौँ, १४ असार : कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टिन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति

कोरोनाबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु

काठमाडौँ, १४ असार : कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

लगातार वर्षाले जनकपुर जलमग्न

धनुषा, १४ असार : राससशनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो । जनकपुरका भानु, विद्यापति,