Logo
राष्ट्रिय

कानून त सबैका लागि बराबर होइन र ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १३ । मन्त्रीलाई प¥यो भने मात्रै साइवरको विषय सम्बोधन हुने कि सामान्य नागरिकका पनि उजुरी र मर्का हेरिन्छ भनी सञ्चार तथा सूचना प्रविधि

विस्तृत पढ्नुहोस
क्वारेन्टाइनबाट भागेका २१ कोरोना संक्रमित खोज्न प्रहरी परिचालन

दैलेख, असार १३ । दैलेखको नौमूले गाउँपालिकाका कोरोना संक्रमित क्वारेन्टाइनबाट विहिबार राती भागेका २१ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। जिल्लाको नौमूले बजारस्थित भैरव माविको क्वारेन्टाइनमा रहेका २१ सक्रमित योजना

अहिलेसम्म २६ सय ९८ कोभिड १९ भएका संक्रमणमुक्त

काठमाडौं, १२ असार । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएकामध्ये २६ सय ९८ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज यसबारे जानकारी

दैलेखमा ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखियो

दैलेख, १२ असार । दैलेखमा ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएका छ । क्वारेन्टाइनमा खटिएका ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।क्वारेन्टाइन सुरक्षार्थ खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी

काठमाडौं उपत्यका प्रवेशका लागि क्वारेन्टाइनमा बस्नुपर्ने लिखित सहमति अनिवार्य

काठमाडौं, १२ असार । के तपाईं उपत्यका प्रवेश गर्दै हुनुहुन्छ ? छ भने क्वारेन्टाइनमा बस्नुपर्ने व्यहोरा सहितको लिखित सहमतिको आधारमा मात्र सवारी पार जारी हुनेछ । गृह मन्त्रालयले उपत्यका प्रवेशका

नेपालको जनसंख्या पहिलोपटक तीन करोड

काठमाडौं, १२ असार ।नेपालको जनसंख्या पहिलोपटक ३ करोड पुगेको छ। तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको छ ।सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २

हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक बन्द

हेटौँडा १२ असार : हेटौँडा कुलेखानी हुँदै काठमाडौँ जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना

माछा मार्न जाँदा नारायणीमा युवक बेपत्ता

भरतपुर, १२ असार । नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढी, १२ असार : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध पछि स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका

डोको बुन्न आएका पाहुनाले श्रीमानलाई रक्सि किन्न पठाई श्रीमतीलाई गरे करणी

काभ्रे, असार १२ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

पोखरा, असार १२ । गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, स्याङ्जा, बागलुङ, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ४ जिल्लामा संक्रमित फेला

कर्णालीमा कोरोना संक्रमितको संख्या १५ सय नजिक

सुर्खेत, असार १२ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बिहीबार कर्णालीमा थप ७२ जनामा पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक