Logo
राष्ट्रिय

अव समाजिक सञ्जाल चलाउन र एप लाउनलोड गर्न सरकारको स्विकृती चाहिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १३ । समाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ ? यदि समाजिक सञ्जाल वा एपहरु प्रयोग गर्नुहुन्छ भने आजैदेखि ख्याल गनुहोस् है । संसदको विकास तथा

विस्तृत पढ्नुहोस
ललितपुरमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं, ११ असार ।कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित व्यक्तिलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको खण्डमा मृत्यु भएको हो। संक्रमित व्यक्ति करिब ५० वर्षिय रहेको बुझिएको

कोरोना संक्रमित भई मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोधपछि झडप, प्रहरीद्वारा हवाइ फायर

पोखरा, ११ असार । पोखरामा उपचारका क्रममा मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएपछि झडप भएको छ । उनको शवलाई पोखरा महानगरपालिको मजुवा घाटमा व्यवस्थापनका लागि लैजाँदा

चट्याङ लागेर दुईको मृत्यु

हेटौँडा, ११ असार । मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका २ स्थित कालापानीका बुद्ध घिसिङको १७

टाटासुमो दुर्घटनामा दुईको मृत्यु

राजविराज, ११ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गएराति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी

पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका २५० मा संक्रमण पुष्टि

कैलाली, असार ११ । सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै क्वारेन्टिनबाट घर पठाइएका दुई सय ५० भन्दा बढिमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइन बसाईपछि पीसीआर परीक्षण रिपोर्ट नआउँदै

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

सुर्खेत, असार ११ । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको

चौध अन्तरराष्ट्रिय उडान: बाह्र सय नेपाली स्वदेश फिर्ता

काठमाडौँ, १० असार : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या एक हजार ३३५ पुग्यो

सुर्खेत, १० असार : कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा

नेकपाका सांसदहरुले कोरोनाको प्रकोप रहुञ्जेल भत्ता नलिने

काठमाडौं, १० असार ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले कोरोनाको प्रकोप रहुञ्जेल संसद बैठकको भत्ता नलिने भएका छन् । यससम्बन्धमा नेकपाको स्थायी समिति बैठकमा प्रस्ताव पेश गरिएको छ । आज

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी, १० असार : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले

सरकारी मोटरसाईकल चढेर राती महिला भेट्न गएका प्रहरीलाई स्थानियले रंगेहात समाए

रौतहट, असार १० । रौतहतस्थित बसन्तपुर प्रहरी चौकीका चौकी इन्चार्जलाई स्थानियले महिलासंग रंगेहात फेलापारेपनि नियन्त्रणमा लिएका छन । चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा रंगेहात