Logo
राष्ट्रिय

आज दश अन्तरराष्ट्रिय उडान, नौ सय यात्रु नेपाल फर्किए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ असार : मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार

विस्तृत पढ्नुहोस
गर्भवती, रोजगारी गुमेकासहित ६ सय नेपाली युएईबाट फर्किए

काठमाडौ, ७ असार । वैदेशिक रोजगारीका लागि पुगेका छ सय नेपाली संयुक्त अरब इमिरेट्स (युएइ) बाट फर्किएका छन् । उनीहरु तीनवटा उडानमार्फत् आज फर्किएका हुन् । आज दिउँसो हिमालय एयरलाइन्सको

पहिरोले अरुण थुनिएपछि…

खाँदबारी, ७ असार । संखुवासभाको मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिक रुपमा अरुण नदी थुनिएको छ ।आइतबार गएको पहिराले प्रकाश राईको परिवारका सात जना विस्थापित भएका

गण्डकी प्रदेशमा फेरि १६ जना संक्रमित थपिए, कुल संख्या पाँच सय ४ पुग्यो

कास्की, ७ असार । गण्डकी प्रदेशमा आइतबार १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा नौ, म्याग्दीमा चार, तनहुँमा एक र पर्वतमा

१७ सय ७२ जना संक्रमणमुक्त भई डिस्चार्ज

काठमाडौं, ७ असार । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये १७ सय ७२ संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म ९ हजार २६ जना संक्रमित भएकामध्ये

१४ वर्षीय मिर्गौला रोगी बालक कोरोना परास्त गर्न सफल

सप्तरी, ७ असार : सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल हुनुभएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने

आत्मविश्वासले कोरोनालाई परास्त गर्न सकिन्छ : संक्रमित वडाध्यक्ष भट्ट

घोडाघोडी, ७ असार : कैलालीको गोदावरी नगरपालिका –१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गरेका छन् । नगरपालिकाका प्रवक्तासमेत रहेका उनी १५ दिनको उपचारपछि कोरोनाबाट निको भएका हुन् । उनले

सुत्केरीलाई कोराना भेटिएपछि तीन गाउँ सिल

गुल्मी, ७ असार : गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना

गण्डकी प्रदेशमा १६ सङ्क्रमित थपिए, ४९ जना कोरोना परास्त गर्न सफल

कास्की, ७ असार : गण्डकी प्रदेशमा आज १६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा नौ, म्याग्दीमा चार, तनहुँमा एक र

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

काठमाडौँ, ७ असार : कोरोना सङ्क्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँ दिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर

डडेल्धुराः पीसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका नौ जना आइसोलेसनबाटै फरार

डडेल्धुरा, असार ७ । डडेल्धुराबाट पीसीआर परिक्षणमा पोजेटिभ आएका नौ जना संक्रमित भागेका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको आइसोलेसनबाट संक्रमितहरु भागेका

आज लाग्ने सूर्यग्रहण कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट ९८ प्रतिशतसम्म देख्न सकिने

काठमाडौं, असार ७ । आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । काठमाडौंबाट मध्याह्न १२ः०४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिनेछ । यसैकारण ग्रहणका समयमा