Logo
राष्ट्रिय

अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १६ उडान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ असार  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत

विस्तृत पढ्नुहोस
रुकुम (पश्चिम)मा कोरोनाको पहिलो संक्रमण

रुकुमपश्चिम, ६ असार : रुकुम(पश्चिम)मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा मुसीकोट नगरपालिका –१२ का ३३

भारत-चीन सीमा विवाद : शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह

काठमाडौँ, ६ असार : सरकारले चीन र भारतबीच उत्पन्न पछिल्लो द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्र राष्ट्रहरुबीचको द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको स्थापित मान्यता

गण्डकी प्रदेशमा एकै दिन १०८ सङ्क्रमित थपिए

कास्की, ६ असार : गण्डकी प्रदेशमा आज मात्र १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ सङ्क्रमण पुष्टि

कोरोनामुक्त काभ्रेपलाञ्चोक

—राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ६ असार  : कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ । काभ्रेपलाञ्चोकका सङ्क्रमित छ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् ।

कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

काठमाडौँ, ६ असार : पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३,

होम क्वारेन्टिन बसेकी बालिकाको मृत्यु

झिमरुक, ६ असार : प्युठानमा आरडिटी नेगेटिभ भएर पनि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन

कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द

अत्तरिया, ६ असार : कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन् । गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा

कर्णालीमा ‘कम्ब्याट कोभिड–१९ प्रथम ई–कन्फ्रेन्स’

सुर्खेत, ६ असार : ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’(सिसिएमइपी–२०२०)को प्रथम ई–कन्फ्रेन्स आज कर्णालीमा सम्पन्न भएको छ । कन्फ्रेन्समा ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’ भएको छ ।

अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कनु

काठमाडौं, असार ६ । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न

डडेल्धुरा सदरमुकाम अनिश्चितकालिन सिल

डडेल्धुरा, असार ६ । शुक्रबार दिउँसो ३ बजेदेखि लागु हुने गरी डडेल्घुरा सदरमुकाम सिल गरीएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सदरमुकाम सिल

व्यवसायको पुनःरुत्थानका लागि ‘रक्षा कोष’

काठमाडौँ, ६ असार । गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित व्यवसायको पुनःरुत्थानका लागि रक्षा कोष स्थापना गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत भएको आर्थिक