Logo
राष्ट्रिय

कामपाको नीति तथा कार्यक्रम : महामारीबाट प्रभावित करदातालाई सहुलियत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले विश्वभरि फैलिएको कोभिड–१९ बाट प्रभावित करदातालाई विशेष सहुलियत दिने भएको छ । कामपाद्वारा शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७७/०७८ को

विस्तृत पढ्नुहोस
एकद्वार प्रणालीमा युवालाई तालीम

काठमाडौँ, ५ असार । विभिन्न सरकारी निकायबाट सञ्चालन भइरहेका युवाको व्यावसायिक सीप विकाससम्बन्धी तालीम एकद्वार प्रणालीमा लैजाने सहमति भएको छ । युवाका क्षेत्रका काम गर्ने विभिन्न सरकारी निकायले दिने तालीम

संविधान संशोधनको खुशीमा दीप प्रज्वलन

काठमाडौँ, ५ असार । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गरेका छन् । राष्ट्रपति

स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीको निगरानीमा सङ्क्रमित

काठमाडौँ, ५ असार । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँ स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले निगरानीमा राखेको छ । ‘गाउँमा खेलेआम घुम्दै कोरोना सङ्क्रमित’ भन्ने समाचार राष्ट्रिय समाचार समिति (रासस) मा केहीदिन

एक साताभित्र सार्वजनिक सवारीसाधनबारे टुङ्गो

काठमाडौँ, ५ असार । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा

लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम

काठमाडौँ, ५ असार । प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा

कैलाली घटनाका दोषीलाई कारबाहीको माग

काठमाडौँ, ५ असार । प्रतिनिधि सभाको बैठकमा कैलालीस्थित एक क्वारेन्टाइनमा भएको बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग भएको छ । बैठकमा विशेष समय लिएर सांसदले उक्त घटनाको विरोध गर्दै दोषीलाई हदैसम्म

नेकपा स्थायी समिति बैठक असार १० मा

काठमाडौं, ५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार भएको छलफलपछि असार

फर्किए ४५५ जना नेपाली

काठमाडौँ, ५ असार । कुवेत, ओमान र मलेसियाबाट बिहीबार ४५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । विदेशमा कोरोनाका कारण अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् । मलेसियाबाट १५८ जना,

कोरोनाबाट मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन

भवानी ऐर, गोदावरी। कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन गरिएको छ । गोदावरी नगरपालिकाका पुरुष र लम्कीचुहा नगरपालिकाकी महिलाको आज छुट्टाछट्टै स्थानमा शव व्यवस्थापन गरिएको हो ।

कोरोना संक्रमित महिलाको अन्त्येष्टिमा सैनिकले गरे सलाम

नेपालगञ्ज, ४ असार । टाउकोमा चोट लागेर कोहलपुर अस्पतालमा पुरयाएपछि उपचारकै क्रममा मृत्यु भएकी कैलालीको लम्की नगरपालिका -२ की ४३ वर्षीय महिलाको बिहीबार नेपाली सेनाको टोलीले स–सम्मान अन्त्येष्टि गरेको छ

कर्णाली प्रदेशमा थप एक सय २० जनामा कोरोना पुष्टि

सुर्खेत, ४ असार : कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको कोरोना परीक्षणमा दैलेखका ८६ र