Logo
राष्ट्रिय

कर्णाली प्रदेशमा नौ सय १६ जना कोरोना सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, ३१ जेठ : कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण

विस्तृत पढ्नुहोस
भुमि अतिक्रमण भएयता प्रधानमन्त्री बनेकासँग सोधपुछ गर्न नेमकिपा सांसद सुवालको माग

काठमाडौं, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमित भु-भागमा मौनता साँधेको भन्दै विगतका प्रधानमन्त्री र गृहमन्त्रीहरुसँग सोधपुछ गर्न माग गरेका छन्

लिङ्गदेनले ओलीलाई बधाई दिए, प्रचण्डको आलोचना गरे

काठमाडौं, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देनले नेपालको नक्शा समेटिएको निशान छाप पारित गर्न लागेको ऐतिहासिक अवसरको नेतृत्व लिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्

सांसद् गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

काठमाडौँ ३१ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ३१ जेठ : नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना

भारतीय पत्रिकाले लेख्यो- भारतीय ससुराले नेपाली बुहारी भेट्न जाँदा गोली प्रहार

एजेन्सी ३१ जेठ । भारत र नेपाल बीचको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकहरु प्रवेश गर्न खोजेपछि तनावको माहौल सिर्जना भएको छ । शुक्रबार उक्त क्षेत्रमा अवस्था जटिल हुँदै गएपछि नेपालका तर्फबाट

आजको मौसम पूर्वानुमानः हल्कादेखि मध्ययम बर्षाको सम्भावना

काठमाडौं, जेठ ३१। स्थानीय वायु तथा पश्चिमी वायुका कारण जारी बदलीमा बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव बढ्दै गएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभरको

वाग्मती प्रदेशमा एकै दिन ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८४ पुग्यो

काठमाडौं, जेठ ३१ । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा

मन्त्रीदेखि सांसदहरुको तलब १८ प्रतिशतले बढ्यो, जनताले उपचार नपाएको भन्दै विरोध सुरु

काठमाडौं, जेठ ३१ ।  कोरोनासंग देश लडिरहेको समयमा मुख्यमन्त्री, मन्त्री,राज्यमन्त्रीको तलब र सेवा सुविधा बृद्धि भन्दै विरोध सुरु भएको छ । सुदूरपश्चिम सरकारले मुख्यमन्त्री,मन्त्री,राज्यमन्त्री,साहायकमन्त्रीदेखि प्रदेशसभा सदस्य,प्रतिपक्षी दलका नेताहरुको सम्म तलब

सरकारी जमिन स्थानीयले गरे अतिक्रमण

काठमाडौँ, ३१ जेठ । जिल्ला सदरमुकाम मार्तडीस्थित स्वास्थ्य कार्यालयको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् । जिल्ला वन डिभिजन कार्यालयको माथिपट्टिको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको देखिएको छ

‘अद्यावधिक नक्सा स्थायी’

काठमाडौँ, ३१ जेठ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सा स्थायी भएको बताएका छन् । भारतीय मिडिया आजतकलाई शुक्रबार दिएको अन्तर्वार्तामा उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा

अन्तरिम आदेशविरुद्ध सरकारको निवेदन

काठमाडौँ, ३१ जेठ । कर असुली प्रक्रिया रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गर्न माग गर्दै सरकारले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत अर्थ मन्त्रालयका राजस्व