Logo
राष्ट्रिय

सामुहिक हत्याकाण्डका आरोपी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

रूपन्देही, जेठ २७ । जिल्लाको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या

विस्तृत पढ्नुहोस
बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रको काम पुनः शुरु

काठमाडौँ, २९ जेठ । बन्दाबन्दीका कारण प्रभावित बनेको बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे कालोपत्र गर्ने कार्य पुनः शुरु भएको छ । बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि

चार पिसीआर मेसिनसहित ५० हजार भिटिएम खरिद गरिने

काठमाडौँ, २७ जेठ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न बैठकले

काँग्रेसले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ, २७ जेठ । नेपाली काँग्रेसले कोरोना भाइरसको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि सरकारको भूमिका अझै प्रभावकारी हुनुपर्ने औँल्याएको छ । यसका लागि पार्टी र संसदीय मोर्चाबाट पनि सरकारलाई घचघच्याउनुपर्ने

भारतमा आजदेखि लकडाउन खुकुलो, नेपालमा कहिले ?

काठमाडौं, २६ जेठ ।कोरोना संक्रमणको गति तिव्र गतिमा बढीरहेको बेला भारतमा सोमबारदेखि लकडाउन खुकुलो बनाइएको छ । संक्रमण कम देखिएका क्षेत्रमा खुकुलो बनाइएको हो । होटल, रेस्टुरेन्ट, मल, धार्मिक स्थल

कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने

कञ्चनपुर, २६ जेठ : कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टिनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका

अष्ट्रेलियाको राजधानी क्यानबेरा उड्यो नेपाल एयरलाइन्स

काठमाडौँ, २६ जेठ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको राजधानी क्यानबेरामा चाटर्ड उडान गरेको छ । निगमको वाइड बडी ए३३० जहाज आज साँझ ५ः५० बजे

रुकुम घटना : छानबिन गर्न सांसद पौडेलको संयोजकत्वमा संसदीय समिति गठन

काठमाडौँ, २६ जेठ : सङ्घीय संसद्ले रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा

नेपालमा एक लाखको कोरोना परीक्षण, साढे तीन हजार भन्दा बढी संक्रमित

काठमाडौं, २६ जेठ ।नेपालमा कोरोना परीक्षणको संख्या एक लाख नाघेको छ । एक लाख नौ सय ७१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणको संख्या

सुदूरपश्चिममा बढ्यो सङ्क्रमण : सीमामा ज्वरो ननाप्दा गाउँ गाउँमा त्रास

डोटी, २६ जेठ : भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सेवा बन्द

भक्तपुर, २६ जेठ : भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल

बाबुछोरी दुवै जना एकैपटक कोरोना सङ्क्रमित

नवलपरासी, २६ जेठ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा