Logo
राष्ट्रिय

जुम्लामा चन्द समूहका एक कार्यकर्ता पक्राउ

खलङ्गा, २४ जेठ : जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला

विस्तृत पढ्नुहोस
आज(शनिबार) ३२ जना कोरोना परास्त गर्न सफल

काठमाडौँ, २४ जेठ : कोभिड– १९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका सङ्ख्या पनि वृद्धि हुँदै गएको छ ।

मेची–महाकाली विद्युतीय रेलमार्ग : इनरुवा खण्डको काम शुरु

काठमाडौँ, २४ जेठ : भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा

कूटनीतिक वार्ताबाटै भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने निष्कर्र्षमा ‘मिनी’ सदन

काठमाडौँ, २४ जेठ  : उच्चस्तरीय कूटनीतिक वार्ताका माध्यमबाटै सिमानासहित भारतसँगका सबै समस्याको निकास खोज्नुपर्ने अपरिहार्यता सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले औँल्याएको छ । मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्दै पारस्परिक लाभ

कोरोनाबाट कर्णाली प्रदेशमा तीन जनाको मृत्यु

सुर्खेत, २४ जेठ : कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन्

बाँकेमा बन्दाबन्दीलाई थप कडाइ

राँझा, २३ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेले बारअनुसार पसल खोल्न दिने निर्णय खारेज गर्दै बन्दाबन्दीलाई पुनः कडाइ गरेको छ । बजार र पसल व्यवसाय सञ्चालन गर्दा कोरोना सङ्क्रमणको जोखिम

आइतबारदेखि मालपोत कार्यलय खोल्न विभागको निर्देशन

काठमाडौँ २४ जेठ : लकडाउनले प्रभावित सबै मालपोत कार्यलयहरु भोलि (आइतबार)देखि खुल्ने भएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २५ गते आइतबारदेखि सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको हो।

एमसिसी सम्झौता खारेज गर्न मजदूर किसान पार्टीको माग

काठमाडौँ २४ जेठ : नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले अमेरिकी सहयोग एमसिसी सम्झौता अविलम्ब खारेज गर्न माग गरे । कोभिड–१९ को प्रत्यक्ष असर पुगेका मजदूर तथा किसानलाई उचित क्षतिपूर्ति

प्रतिनिधिसभा बैठक : जनताप्रतिको जिम्मेवारी पूरा गर्न राष्ट्रिय अठोट आवश्यक

काठमाडौँ, २४ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता रहेको औँल्याएको छ । विनियोजन

वाग्मती प्रदेशमा कोरोनाबाट तीन जनाको मृत्यु

हेटौँडा, २४ जेठ : कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१

आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौँ, २४ जेठ : आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट

खप्तड क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

बाजुरा, २४ जेठ : खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो