Logo
राष्ट्रिय

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुग्यो

सुर्खेत, २१ जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक

विस्तृत पढ्नुहोस
हङकङ चीनको अविभाज्य क्षेत्र हो : परराष्ट्र मन्त्रालय

काठमामाडौँ, २१ जेठ : सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहो¥याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ । हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज

क्वारेन्टाइनमा रहेका कसैले छुन मानेनन्, एम्बुलेन्समा राख्न नसक्दा ज्यान गयो

डडेल्धुरा, जेठ २१ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा रहेको क्वारेन्टाइनमा मंगलबार राती ज्यान गुमाएकी महिलाको स्वाव परिक्षण भएको छैन् । गत जेठ १७ गते श्रीमानसंगै भारतको दिल्लीबाट आएकी उनको

छुवाछूत समाजको विडम्वना हो : मुख्यमन्त्री गुरुङ

काठमाडौँ, २१ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय

डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेकी महिलाको मृत्यु

डडेल्धुरा, जेठ २१ । डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको मृत्यु भएको हो । गाउँपालिकाकै वडा नम्बर १

मोटरसाईकलमै अस्पताल पुगे कोरोना संक्रमित स्वास्थ्यकर्मी

कैलाली, जेठ २१ । कोरोना पृष्टि भएपछि सुदूरपश्चिमका एक जना स्वास्थकर्मी मोटर साइकलमै अस्पताल पुगेका छन् । कञ्चनपुरको पुर्नवास नगरपालिकामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टिभएपछि उनी आफ्नै मोटर साईकलमा

‘सबै समस्याको समाधान लोकतान्त्रिक मार्गबाट’

काठमाडौँ, २१ जेठ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा ‘सबै समस्याको समाधान लोकतन्त्रकै मार्गबाट’ विषयक कार्यक्रम सातै प्रदेशमा सम्पन्न गरेको छ । यही जेठ

दाइजोका लागि ‘फर्निचर’ बनाउन सामुदायिक वनको काठ उपलब्ध नगराइने

काठमाडौँ, २१ जेठ । यहाँको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ । दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह

काठमाडौँ, २१ जेठ । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको

वार्तामा बस्न भारतलाई आग्रह

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीच देखिएका समस्या कूूटनीतिक संवादमार्फत तत्काल समाधान गर्न आग्रह गरेका छन् । मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा

पुरानै सवारी पास चल्ने

काठमाडौं, २० जेठ । काठमाडौं उपत्यकामा पुरानै सवारी पासले आवतजावत गर्न पाइने भएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गरी जेठ २ गते देखि जारी भएको नीलो

६१ जिल्लामा सङ्क्रमण, २६६ जना डिस्चार्ज

काठमाडौँ, २० जेठ : कोभिड–१९ को सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण आज एकै