Logo
राष्ट्रिय

आर्थिक गणनाको तेस्रो भाग सार्वजनिक

काठमाडौँ, १९ जेठ : राष्ट्रिय तथ्याङ्क विभागले आर्थिक गणना २०७५ को राष्ट्रिय प्रतिवेदनको तेस्रो भाग आज सार्वजनिक गरेको छ । विभागले विभिन्न गणना, सर्वेक्षणहरू तथा

विस्तृत पढ्नुहोस
सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौंः संयोजक बस्नेत

रुकुमपश्चिम, १९ जेठ : रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताउनुभएको छ । उहाँले

गुल्मीका एक युवक कोराना परास्त गर्न सफल

गुल्मी, १९ जेठ : कोराना संक्रमणका कारण आइसोलेशनमा रहेका एक युवक निको भई आज घर फर्किनुभएको छ । मदाने गाउँपालिका –६, पुर्कोटदहमा कृषि विकास बैंकमा कार्यरत ३१ वर्षीय ओविकिरण डाँगी

विभिन्न जिल्लाका सिडियोको सरुवा ,कुन जिल्लामा को ? ?

काठमाडौं, १९ जेठ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा गरेको छ । गृह मन्त्रालयको यही जेठ १८ गतेको निर्णयअनुसार सहसचिव, उपसचिव, प्रजिअ र सहायक प्रजिअ गरी

अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसद्मा

काठमाडौँ, १९ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७’ प्रस्तुत भएको छ । कानून, न्याय तथा संसदीय

‘कोरोनाबाट आक्रान्त जनजीवनलाई सामान्यीकरण गर्नेतर्फ बजेट केन्द्रित

काठमाडौँ, १९ जेठ : अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ ले ल्याएको जोखिम न्युनिकरण गरी जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई सामान्यीकरण गर्नेतर्पm आर्थिक वर्ष २०७७÷०७८ को बजेट केन्द्रित रहेको स्पष्ट पार्नुभएको

तिब्बतबाट सात करोडभन्दा बढीको स्वास्थ्य सामग्री प्राप्त

विराटनगर, १९ जेठ : कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग

रुकुम पश्चिमको चौरजहारी घटनाको विरोधमा वीरेन्द्र्रनगरमा ¥याली

सुर्खेत, १९ जेठ  : रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्र्रनगरमा ¥याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको

भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौँ, १९ जेठ : पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले

आरडिटी पोजेटिभ देखिएकालाई गोठमा बनाइएको क्वारेन्टिनमा राखेपछि

दैलेख, जेठ १९ । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा

खोरिया फाँड्दै पूर्वसांसद

काठमाडौँ, १९ जेठ । जिल्लामा निर्वाचन जितेपछि धेरै जनप्रतिनिधि राजधानीमै हराउँछन् । कानून बनाउन काठमाडौँ हानिने अधिकांश जनप्रतिनिधि जिल्ला भने कमै मात्र फर्कन्छन् । यहाँबाट निर्वाचित पूर्वसांसद लेखनाथ आचार्यले भने

लकडाउन खुकुलो भयो भन्ने सोचेर सडकमा नआउनुस्ः डिआइजी पोखरेल

काठमाडौं,जेठ १९ । उपत्यका प्रहरी इन्चार्ज एवं डिआइजी विश्वराज पोखरेलले सरकारबाट लकडाउनको मोडल परिवर्तनबारे कुनै निर्देशन नआएकाले खुकुलो भयो भनेर जनतालाई सडकमा नआउन आग्रह गरेका छन् । उनले अत्यावश्यक सेवा