Logo
राष्ट्रिय

देशभरका अधिकांश स्थानमा वर्षा

काठमाडौँ, १८ जेठ : नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार आर्यालले

विस्तृत पढ्नुहोस
हेटौँडास्थित वनविज्ञान प्रयोगशालाले कोरोनाविरुद्ध खोप तयार गरेको जिकिर, परीक्षणको माग

हेटौँडा, १८ जेठ। हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो

बूढानीलकण्ठका दुई जना कोरोना परास्त गर्न सफल

बूढानीलकण्ठ, १८ जेठ  : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८

पश्चिम सेती बन्ने भएपछि चर्चासँगै खुशीयाली

काठमाडौँ, १८ जेठ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ । लामो समयदेखि

भर्चुअल साहित्य सन्ध्यामा राष्ट्रियताका सिर्जना

काठमाडौँ, १८ जेठ । साहित्य सन्ध्याले भर्चुअल माध्यमबाट आफ्नो ४०५औँ मासिक शृङ्खला आयोजना गरी राष्ट्रियतासम्बन्धी रचना वाचन गराएको छ । कार्यक्रममा प्रा. डा. हेमनाथ पौड्याल, गोपाल बराल, बद्री भिखारी, हरि

सेनामा १६ जनालाई कारबाही

काठमाडौँ, १८ जेठ । नेपाली सेनाले अनुशासन र आचारण विपरीतका क्रियाकलाप हुने गरेको उजुरी परेसँगै छानबिन गर्न कारबाही तीव्र बनाएको छ । भ्रष्टाचारमा संलग्न उच्च सैनिक अधिकारी तथा कर्मचारीसमेत कारबाहीमा परेका

एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई

काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय

प्रदेश नं २ मा कोरोना सङ्क्रमित सङ्ख्या साढे पाँच सय भन्दा बढी

जनकपुरधाम, १७ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका

धादिङमा भूकम्पको धक्का

काठमाडौँ १७ जेठ। धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (शनिबार) राति ९ बजेर ३६ मिनेटमा भुकम्प गएको हो। ४.८ रेक्टरस्केलको भुकम्प धादिङ केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन

हृदयाघातका कारण कोरियामा एक महिलाको मृत्यु

१७ जेठ : कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनुभएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ । भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु शहरमा

सुनाकोठीकी २३ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि

ललितपुर, १७ जेठ ; ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी यही जेठ ११

गर्भवती महिला कोरोना परास्त गर्न सफल

चितवन, १७ जेठ : गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि