Logo
राष्ट्रिय

७९ संक्रमित मध्ये ७३ जना एकै गाँउपालिकाका

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, जेठ १६ । झापाका कुल ७९ जना कोरोना सङ्क्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।झापाका १५ पालिकामध्ये सबैभन्दा बढी संक्रमित

विस्तृत पढ्नुहोस
एउटा फरक अनुभव : माक्स लगाएरै डिएस्पीको फूली

तेजेन्द्र पाण्डेय । बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा थप चहलपहल थियो । त्यसको कारण हो-नया प्रहरी नायब उपरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने । प्रहरी निरिक्षकबाट प्रहरी नायब उपरीक्षक (डिएस्पी) पदमा

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने

काठमाडौँ, १५ जेठ : सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

काठमाडौँ, १५ जेठ : सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट

सोती घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, अझै एक बेपत्ता

जाजरकोट, १५ जेठ। सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको भेरी नगरपालिकाको कालाभुर नजिक शव फेला परेको छ । योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी

यस वर्ष मनसुन एक साता ढिलो भित्रिने

काठमाडौँ, १५ जेठ : यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने समय जुन १ हो

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

जनकपुरधाम, १५ जेठ : प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास

चीनको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिएर फर्कियो नेपाल एयरलाइन्स

काठमाडौँ, १५ जेठ  : नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

कोहलपुर, १५ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आउनु भएकै दिन जिल्ला सुरक्षा

प्रधानमन्त्रीले १२ औं र प्रचण्डले १३ औं गणतन्त्र दिवस मनाए

काठमाडौं, जेठ १५ । गणतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्रीद्वारा जारी सन्देशमा त्रुटि देखिएपछि प्रघानमन्त्रीको सचिवालयमाथि प्रश्न उठेको छ । मूलुक गणतन्त्र प्राप्त भएको १२ वर्ष पुरा भई १३ वर्षमा प्रवेश

सुर्खेतमा थपिए १५ सङ्क्रमित, मृतकको रिर्पोट ‘नेगेटिभ’

सुर्खेत, जेठ १५ । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १५ सङ्क्रमित फेला परेका छन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका

वाग्मती प्रदेश सरकारले सञ्चारमाध्यम सञ्चालन गर्ने

काठमाडौँ, १५ जेठ । वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि