काठमाडौँ, १४ जेठ । राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका तीन नेपाली सैनिकलाई कोरोना संक्रमण भएको छ । माली र दक्षिण सुडानमा खटिएका सैनिकलाई संक्रमण भएको हो
काठमाडौँ, १४ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा मीनेन्द्र रिजालले संविधान संशोधनका लागि सर्वदलीय बैठक र समझदारी बढ्नु सकारात्मक भए पनि त्यस्ता बैठकमा भएका निर्णय संसद्लाई जानकारी दिने परम्परा
हेटौँडा, १४ जेठ : हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्र्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का
काठमाडौँ, १४ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानविनको माग गरेका छन् । बैठकको
सुर्खेत, १४ जेठ : यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं.
काठमाडौँ, १४ जेठ : प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्
राँझा, १४ जेठ : भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् । नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौंँ नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु
वीरगञ्ज, जेठ १४ । पर्सामा थप २१ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका
काठमाडौँ, १४ जेठ । तेज तीर्थ ट्रष्टले यस वर्षको मानवअधिकार तथा लोकतन्त्र पुरस्कार प्रजातन्त्र सेनानी शिव कङ्गाललाई दिने निर्णय गरेको छ । पञ्चायतविरुद्वको आन्दोलनका योद्धा कङ्गाललाई विगत पाँच दशकयता मूल्य
काठमाडौँ, १४ जेठ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका बीच म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पदमार्ग निर्माण भइरहेको छ । गुर्जाका बासिन्दा विभिन्न दुःख, कष्ट र अप्ठ्यारा सहदै
काठमाडौँ, १४ जेठ । तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली काँग्रेस भानु नगर समितिले रु दुई लाख सहयोग गरेको छ
काठमाडौँ, १४ जेठ । नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले दीप प्रज्वलन गरेको छ । युनियनको आफ्नै भवन रहेको शाखाले मङ्गलबार साँझ कार्यालयमा दीप प्रज्वलन गरेको