Logo
विविध

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पु¥याइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१७ कार्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पु¥याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत

विस्तृत पढ्नुहोस
झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

काठमाडौँ,१७ कार्तिक । जिल्ला निर्वाचन कार्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार

नेपाली युवा उद्यमी मञ्चको पोखरा लोमान्थाङ मोटर ¥याली

काठमाडौँ,१७ कार्तिक । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले पोखरा–लोमान्थाङ मार्गमा मोटर ¥याली आयोजना गरेको छ । कास्कीको पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको ¥याली आज पोखराबाट सुरु भएको हो

दाइँ लगाउने चलन हराउँदै

काठमाडौँ,१७ कार्तिक । म्याग्दीका ग्रामीण क्षेत्रमा परम्परादेखि नै गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्नेक्रम बढेपछि परम्परादेखि नै गोरुको

मतदातासँग मत माग्दै उम्मेदवार

काठमाडौँ,१७ कार्तिक । कैलाली क्षेत्र नं ५ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार प्रकाशबहादुर देउवा बिहीबार धनगढी उपमहानगरपालिका– २ कालिका टोलस्थित खेतमा काम गरिरहेकी महिलासँग भोट माग्दै । आगामी मङ्सिर ४

इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

काठमाडौँ,१७ कार्तिक । संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव

एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै

काठमाडौँ,१७ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ । निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा

अतिक्रमणको चपेटामा सिकार आरक्षण केन्द्र

काठमाडौँ,१७ कार्तिक । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ ।

मनाङमा चुनावी सरगर्मी बढ्दै

काठमाडौँ,१७ कार्तिक । हिमाली जिल्ला मनाङमा तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । विसंं २०७४ को निर्वाचनमा भने यहाँ दुई दलबीच प्रतिस्पर्धा भएको थियो । आगामी मङ्सिर ४ गते

लामो बिदा : विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिए

टीकापुर, १७ कात्तिक । टीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्छिन् । उनी दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिसकेका छन् । लामो विदामा

तारकेश्वरमा २२ करोड खर्च

काठमाडौँ,१७ कार्तिक । काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा रु २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब,

बसको झ्यालबाट टाउको बाहिर निकाल्ने बालकको रुखमा ठोकिएर मृत्यु

काठमाडौं, कात्तिक १७ । राजधानीको लाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ। दिउँसो साढे ३ बजे बा१क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ