Logo
विविध

राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१४ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको

विस्तृत पढ्नुहोस
कालीमार्सी धान भित्र्याउँदै किसान

काठमाडौँ,१४ कार्तिक । जुम्लाको तिला गाउँपालिका–४ का स्थानीयवासी झारेको कालीमार्सी धान बताउँदै । किसानलाई अहिले धानबाली भित्र्याउन चटारो परेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य राणा उदाउँदो सूर्यलाई अघ्र्य दिँदै

काठमाडौँ,१४ कार्तिक । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराईनमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा । तस्बिर : निरञ्जनकुमार साह/रासस

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

काठमाडौँ,१४ कार्तिक । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउछन् । बिहानभरी चाउमिन पु¥याएपछि उनको दिन

कैलालीको बुढीतोलामा जिप दुर्घटना, पाँच जना घाइते

कैलाली, कात्तिक १४ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दार्चुलाबाट धनगढी आउँदै गरको सुपप्र ००१ ज १२३४ नम्बरको

चितवनमा यस वर्ष धान उत्पादन बढ्ने

काठमाडौँ,१४ कार्तिक । चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस

पञ्चकोट चिनाउन दोहोरी

काठमाडौँ,१४ कार्तिक । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट

मधेश प्रदेश बाहेक देशभरका सरकारी कार्यालय आजबाट खुला

काठमाडौं, कात्तिक १४ । तिहार र छठको विदापछि आजबाट सरकारकी कार्यालयहरु खुलेका छन्। तिहार, छठ र शनिवारको लागि कुल ७ दिनको विदापछि आजबाट सरकारी कार्यालयहरु खुलेका हुन् । सरकारले कार्तिक

यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था

काठमाडौँ,१४ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौँ,१४ कार्तिक । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु

Reporters Club Nepal Logo
घरको पाँचौं तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं, कात्तिक १४ । काठमाडौंको बागबजारमा घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकी छोरीको आफ्नै घरको पाँचौं तलाको झ्यालबाट खसेर मृत्यु भएको हो ।

अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि सुनसान उपल्लो मुस्ताङ

पर्वत, कात्तिक १४ । चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन् । यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका