Logo
विविध

छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१३ कार्तिक । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाडौं, कात्तिक १३ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी,

झापाका नदीनाला बेहुलीझैँ सिङ्गारिए

काठमाडौँ,१३ कार्तिक । झापाका नदीनाला नयाँ बेहुलीझैँ सिङ्गारिएका छन् । आज साँझका अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वका लागि नदीनाला सिङ्गारिएका

आगलागीबाट एक करोड बढी मूल्यका सामान नष्ट

काठमाडौँ,१३ कार्तिक । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको

गोरखा–५ का वडाध्यक्ष रानाको निधन

गोरखा, कात्तिक ११ । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव

पत्रकार पाण्डेको निधन

काठमाडौं, कात्तिक ११ ।  नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ। उनको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो।

चितवनमा दुई हजार बढी डेङ्गु सङ्क्रमित

चितवन, कात्तिक ११ । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङ, कात्तिक ११ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो।

महेश बस्नेतले बहिनीहरुको हातबाट साइतमै लगाए टिका

काठमाडौं, १० कार्तिक। एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बहिनीहरुको हातबाट भाइटीका ग्रहण गरेका छन् । बस्नेतको सचिवालयले जनाएअनुसार सूर्यविनायक नगरपालिका-७ स्थित आफ्नै निवासमा नेता बस्नेतले बहिनीहरु राधा थापा

आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

काठमाडौं, कात्तिक ९ । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ । टाढा भएका दिदीभाइ,

मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

महोत्तरी, कात्तिक ९। यसपालि दीपावली (तिहार) पर्वको पाँचौँ दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज बुधबार महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव र परिवारका घरमूली

बीस दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

जुम्ला, ८ कात्तिक । पहिराका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग