लुम्बिनी, ११ भदौ । पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा
काठमाडौँ, १० भदौ । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको
डुम्रे (तनहुँ), १० भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय
मङ्गलबारे (इलाम), १० भदौ । आलोक खतिवडा २३ वर्षको भए । उनको कम्मर चल्दैन अर्थात् बसेको एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्दैँनन् । उनी हालै लोकसेवा आयोगले लिएको खरिदार पदको
फिक्कल (इलाम), १० भदौ । आदिवासी लिम्बु जातिको लिपि ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला
फिक्कल (इलाम), १० भदौ । इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग
काठमाडौं, १० भदौ । शाही युवा शक्ति, नेपालले अध्यक्ष पशुपति खड्काको चरित्र हत्या गरिएको भन्दै घोर भत्र्सना गरेको छ । शाही युवा शक्ति, नेपालले एक विज्ञप्ती जारी गर्दै भनेको छ–‘नियोजित
डुम्रे (तनहुँ), १० भदौ । जिल्लको बन्दीपुरमा यही भदौ १५ देखि २२ गतेसम्म सप्ताहव्यापी ‘तीज सप्ताहन्न उत्सव’ गरिँदै छ । पछिल्लो समय तीजमा गाइने गीतमा विकृति समावेश हुँदै आएकाले परम्परागत
काठमाडौँ, १० भदौ । उमामहेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमास अनुसार भाद्र महिनामा मनाइन्छ । चान्द्रमास अनुसार भाद्र
कास्की, १० भदौ । जिल्लामा एक वर्षका अवधिमा चार हजार चार सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमातहतको पर्यटन तथा उद्योग
खाँदबारी, भदौ १० । संखुवासभाको मकालु गाउँपालिका-५ मा निर्माणधिन नौ सय मेगावाटको अरुण तेस्रो जलबिद्युत आयोजनाको अडिट टु मा कामगर्ने एकजना मजदुरको ढुङ्गा खसेर मृत्यु भएको छ । अरुण तेस्रो
काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक पुरुषको हत्या भएको छ। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। बान्तवाको शरीर घाउचोटका निशान