Logo
विविध

काग तिहारको अवसरमा रत्नपार्कमा १९औँ ‘काग सम्मेलन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ कार्तिक । यमपञ्चकको पहिलो दिन आज काग तिहारको अवसरमा काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएको छ । ग्रीन सिटीअस्पताल बसुन्धराको आयोजनामा रत्नपार्कस्थित शान्तिबाटिकामा

विस्तृत पढ्नुहोस
नाग्म–गमगढी राजमार्ग खुल्यो

काठमाडौँ,६ कार्तिक । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत नाग्म–गमगढी राजमार्ग पुनः सञ्चालनमा आएको छ । उक्त सडक पहिराका कारण गत असोज तेस्रो सातादेखि अवरुद्ध थियो । सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु

काठमाडौँ,६ कार्तिक । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका

प्लाष्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

काठमाडौँ, ६ कात्तिक । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा एक सय ७८ हेक्टर जमिनमा व्यावसायिक फुलखेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक फुलखेती भइरहेको छ

अस्ताइन् दानकी खानी मैयाँदेवी श्रेष्ठ

चितवन, ६ कात्तिक । राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहेनन । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपरेकी श्रेष्ठ

घिमिरे र थापालाई मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार

काठमाडौँ,६ कार्तिक । यस वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकामा कार्यरत शिवहरि घिमिरे र देखापढी न्यूज पोर्टलमा कार्यरत रोजिना थापा पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल ललितपुर

समाजसेवी श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नेता तथा कार्यकर्ता

काठमाडौँ,६ कार्तिक । समाजसेवी एवं कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको पार्थिव शरीरमा आइतबार नेपाली कांग्रेस पार्टी कार्यालय कमलनगरमा पार्टीको झण्डा ओढाउँदै नेता डा शशांक कोइरालासहित जिल्लाका नेताहरु । तस्बिरः नारायण अधिकारी/रासस

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

काठमाडौँ,६ कार्तिक । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न

पालैपालो रोटी पकाउन व्यस्त महिला

काठमाडौँ,६ कार्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन्

काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते

काठमाडौं, कात्तिक ६ । काठमाडौंबाट धनगढी जाँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटनामा परेको छ। ना७ख ४१५ नम्बरको बस गएराति पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा ब्रेक फेल भई दुर्घटनामा परेको

पशुचौपाय तथा पक्षीहरूको तथ्याङ्क सङ्कलन

काठमाडौँ,६ कार्तिक । नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन

सयपत्री फूलको माग बढ्यो

काठमाडौँ,६ कार्तिक । तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् । रामपुर