Logo
विविध

बस दुर्घटनामा २३ जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,६ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको

विस्तृत पढ्नुहोस
मादलको बिक्री कम हुन थाल्यो

काठमाडौँ,६ कार्तिक । रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ । मादल बेचेरै दुई दशक बिताएका उनको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन ।

मीठा फलफूल बेच्ने धनमायाको नमीठो कथा

पर्वत, कात्तिक ६ । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन् । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्दै आएकी छन् । मिठा

सयपत्री: एउटा फूलको चार रुपैयाँ

तनहुँ, कात्तिक ६ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन। तिहारका समयमा उनलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा

कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको निधन

काठमाडौं, कात्तिक ६ । कांग्रेस नेतृ तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। आज बिहान १ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको उनका धर्म

रमेश दुलालले भोलि रत्नपार्कमा चार सय काग भेला गर्ने

काठमाडौं, ५ कार्तिक ।यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ । ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान

जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेसँग सचेत हुनुपर्छ : ओली (भिडिओसहित)

काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातजातबीच झगडा लगाएर आफ्नो दुनो सोझ्याउनेहरुसँग जनता सचेत हुनुपर्नेमा जोड दिएका छन् । आज (शुक्रबार) काठमाडौंको राष्ट्रियसभामा आयोजित आदिवासी

चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

काठमाडौँ,४ कार्तिक । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने

रेडक्रसलाई एम्बुलेन्स सहयोग

काठमाडौँ,४ कार्तिक । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स

केन्द्रीय बैंकको विवरण : तराईमा बढ्यो महँगी

काठमाडौँ,४ कार्तिक । तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत

जिल्लामा एक हजार सात सय ७० कृषकको छैन जमिन

काठमाडौँ,४ कार्तिक । जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन्

पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

काठमाडौँ,४ कार्तिक । गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही