Logo
विविध

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,४ कार्तिक । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न छलफल गरेको छ

विस्तृत पढ्नुहोस
मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई

म्याङ्लुङ, ४ कात्तिक । सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा । वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त हुनुहुन्छ तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ९

बाली स्याहार्ने बेलामा धानबालीमा किराको प्रकोप

गलेश्वर, ४ कात्तिक । पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि

एक खर्ब ८७ अर्ब बराबरको विप्रेषण भित्रियो

काठमाडौँ,४ कार्तिक । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौको अन्त्यसम्म रु एक खर्ब ८७ अर्ब चार करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

काठमाडौँ, ४ कात्तिक । हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि

राष्ट्रिय परिचयपत्र लिन प्रशासनमा सेवाग्राहीको चाप

काठमाडौँ,४ कार्तिक । राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । बिहान सात बजेदेखि नै सेवाग्राही जिल्ला प्रशासन कार्यलयको गेटमा सेवा लिन पुगिसकेका हुन्छन् । प्रशासनमा

पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीतका संरचना हटाउन निर्देशन

काठमाडौँ,४ कार्तिक । पशुपति गौशाला धर्मशाखा क्षेत्रमा सम्झौताविपरीत निर्माण गरिएका संरचना हटाउन पशुपति क्षेत्र विकास कोषले ३५ दिने सूचना जारी गरेको छ । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशाला

‘सुदूरपश्चिममा मतपत्र पुग्दै

काठमाडौँ,४ कार्तिक । आसन्न निर्वाचनको तयारीको क्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र सुदूरपश्चिम प्रदेशमा पुग्न थालेको छ । प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका लागि समानुपातिकतर्फको

‘सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्छ’

काठमाडौँ,४ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । “प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

सुर्खेत, ४ कात्तिक । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट

तिहारअघि नै सयपत्री फूलको माग बढ्यो

काठमाडौँ,४ कार्तिक । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम,

रासायनिक मल उपलब्ध गराउन माग

काठमाडौँ,४ कार्तिक । आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन् । उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति