Logo
विविध

सूर्यग्रहणः स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,४ कार्तिक । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल

विस्तृत पढ्नुहोस
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

काठमाडौँ,४ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी

नेपाली प्राविधिक टोलीद्वारा बाघ नियन्त्रण

काठमाडौँ,४ कार्तिक । भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रणका लागि नेपाली प्राविधिक टोली भारत पुगेको छ । भारतको बाल्मिकी टाइगर रिजर्भको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली भारत पुगेर

पाल्पामा बहुलाहा कुकुरले टोकेर एकैदिन २८ जना घाइते

पाल्पा, कात्तिक ४ । पाल्पामा भुस्याहा कुकुरको विगविगी बढेको छ । बिहीबार बेलुकासम्म माथागढी गाउँपालिकास्थित विभिन्न क्षेत्रका २८ जना बढीलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको स्थानीयले बताएका छन् । माथागढीको

नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

कञ्चनपुर, कात्तिक ४ , आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको

समयमा फूल नफुल्दा भारतबाट धरानमा दुई लाख तयारी माला भित्र्याइयो

काठमाडौँ,३ कार्तिक । धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडौँ,३ कार्तिक । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय

प्राङ्गारिक खेतीमा विज्ञको जोड

काठमाडौँ,३ कार्तिक । विद्यमान विषादी खेती प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणीय क्षेत्रमा प्रतिकूल असर पारेकाले प्राङगारिक खेतीमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् । विश्व खाद्य दिवसको अवसरमा खाद्यका

माटोका भाँडा किन्नेको भीड

काठमाडौँ,३ कार्तिक । सप्तरीको राजविराजस्थित हटियामा लक्ष्मीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ । लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री

जुत्ता सिलाउने रामहरुको यथार्थः भन्छन्, ‘सीपको सम्मान भएन

कमलामाई/सिन्धुली, ३ कात्तिक । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिनुहुन्छ, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम

काभ्रेमा तिहारअघि ‘घरदैलो’ सक्ने उम्मेदवारको योजना

काठमाडौँ,३ कार्तिक । प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाईँले आफ्नो ‘घरदैलो’ अभियान आज भुम्लु गाउँपालिकाको दोलालघाट बजारबाट सुरु गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका केही अगुवा नेता कार्यकर्तासहित

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता

काठमाडौँ,३ कार्तिक । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटागोरी)को मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको