Logo
विविध

दार्चुलामा लेकाली भेगमा हिमपात

-रिपोर्टर्स नेपाल/संवाददाता

दार्चुला, कात्तिक २ । दार्चुलाको लेकाली भेगमा मंगलबार अपराह्न हिमपात भएको छ। ब्यास र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागहरूमा हिमपात हुँदा चिसो बढेको छ। बिहानैबाट

विस्तृत पढ्नुहोस
काट्ने बेलाको धानबालीमा गैँडा पसेर नष्ट .

चितवन, कात्तिक २ । काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले

बाह्रसिङ्गा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ

दोधारा चाँदनी, १ कात्तिक । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा

धान खेतमा बजार विस्तार

काठमाडौँ,१ कार्तिक । “अहिले घर बनेका सबै ठाउँमा धानखेत थियो, यस्ता ठूला घर बनेकै थिएनन्, मोटर गाडी केही पनि आउँदैनथ्यो, व्यापारीले घोडा खच्चडमा सामान बोकेर ल्याएर बेच्ने गर्थे, अहिले त्यस्तो

रोल्पाका ग्रामिण सडक अझै खुल्न सकेनन्

काठमाडौँ,१ कार्तिक । रोल्पाका ग्रामिण भेगका सडक अझै खुल्न सकेका छैनन् । वर्षायाम् सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक खुलेका छैनन । सडकको माथी र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल

आँखा शिविरमा चार हजारको जाँच गरिने

काठमाडौँ,१ कार्तिक । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा विराटनगरमा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । नगरका १९ वटै वडामा आजदेखि निःशुल्क आँखा शिविर

गलकोटमा जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन

गलकोट, १ कात्तिक । बागलुङको गलकोटमा सञ्चालित सहारा बाख्रा फर्म जिल्लाकै ठूलो बाख्रा फार्म हो । दश वटा बाख्राबाट शुरु गरिएको फार्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी छन् ।

व्यवस्था जोगाउन गठबन्धन कायम

काठमाडौँ,१ कार्तिक । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन

मत माग्न गाउँ पसे बागलुङका उम्मेदवार

काठमाडौँ,१ कार्तिक । प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

काठमाडौँ,१ कार्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से

फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

सुर्खेत १ कात्तिक । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त

कृष्णपुर नगरपालिका विद्यालय सुधारका कार्य अगाडि बढाउँदै

काठमाडौँ,१ कार्तिक । शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, सङ्गठन, राजनीतिक दल र