Logo
विविध

धानबाली भित्र्याउन भ्याइनभ्याइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१ कार्तिक । झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल

विस्तृत पढ्नुहोस
नुवाकोट दरबारको पुनर्निर्माण जारी

काठमाडौँ,१ कार्तिक । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार पुनर्निर्माणको काम गरिँदै । चीन सरकारको सहयोगमा पुनर्निर्माण कार्य भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने, रासस

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौँ,१ कार्तिक । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट

जनताका हरेक समस्या समाधानका लागि लाग्छु : नेता पौडेल

काठमाडौँ,१ कार्तिक । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन्। तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा

पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ : प्रमुख कार्यकारी अधिकृत भट्ट

  काठमाडौँ,१ कार्तिक । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत् परियोजना विकासको नयाँ चरणमा प्रवेश गरेको छ । पश्चिम

विद्युत् विस्तारमा गति लिँदै

काठमाडौँ,१ कार्तिक । पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका करिब ५० दशमलव ३३

कैलालीका बाढीपीडित भन्छन्– बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ

कैलाली, कात्तिक १ । कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

काठमाडौँ,१ कात्तिक । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ । बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन

कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित

काठमाडौँ,१ कात्तिक । पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित

कञ्चनपुरका घरबासमा आउन थाले पाहुना

काठमाडौँ,१ कात्तिक । पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका

तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं, कात्तिक १ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार

गोदावरी फूलको प्रदर्शनी विहिबारदेखि

काठमाडौं, कात्तिक १ । गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी पर्सि विहिबारदेखि सुरु हुने भएको छ । कात्तिक ३ देखि ६ गतेसम्म ललितपुरको जावलाखेलमा हुने प्रर्दशनी गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी