Logo
विविध

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, कात्तिक १ । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते

विस्तृत पढ्नुहोस
अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु

सल्यान, कात्तिक १ । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मार्सी धानको उत्पादन पुनः सुरु

मुगु, ३१ असोज । मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा

बबई र कर्णाली नदीमा दुई शव फेला

बर्दिया, ३१ असोज । बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेलामा सशस्त्र प्रहरी

युवा व्यवसायिक कृषि पेशामा लागे पनि बजारीकरणमा समस्या

मंगलबारे, ३१ असोज । व्यावसायिक बङ्गुरपालनमा लागेका युवा दिनेश महतको फार्ममा हाल तीन सय बढी बङ्गुर छन् । विसं २०७५ देखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका महतका फार्ममा उन्नत जातका बङ्गुर

५० लाखको फुल विक्रि हुने सयपत्री यस वर्ष फुलेन, किसान मारमा

काठमाडौं, ३१ असोज । जिल्लाको सयपत्री (थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा

मकवानपुरमा ६७औँ प्रहरी दिवस

काठमाडौँ,३१ असोज । बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६७औँ प्रहरी दिवसका अवसरमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । त्यसअवसरमा उपस्थित सबैले अमर प्रहरी स्मारकमा

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

भादगाउँ, ३१ असोज । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा

‘सीमित साधनस्रोतका बाबजुद प्रहरीको भूमिका प्रशंसनीय’

काठमाडौँ,३१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । ६७औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय,

चितवनको १४ सय हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ

काठमाडौँ,३१ असोज । चितवनमा एक हजार चार सय हेक्टर जग्गामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको झण्डै दुई

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

काठमाडौँ,३१ असोज । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय

थुम्पाखरमा व्यावसायिक कालिजपालन

काठमाडौँ,३१ असोज । जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो