Logo
विविध

बाढीपिडित भन्छन् : यो वर्षको दसैँ दशा बनेर गयो

-रिपोर्टर्स नेपाल/संवाददाता

देउखुरी, ३० असोज । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै थिए । फुसले बारेर

विस्तृत पढ्नुहोस
मेलम्चीमा अनलाइनबाटै योजना सम्झौता

काठमाडौँ,३० असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइनबाट सम्झौता प्रक्रिया थालनी गरेको छ । नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन विधिबाट सुरुआत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय

अरिङ्गालले चिलेर एक युवाको मृत्यु

काठमाडौँ,३० असोज । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि

महासङ्घ भक्तपुरका अध्यक्ष प्रजापतिको मुद्दा अदालतबाट बदर

काठमाडौँ,३० असोज । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट हटाउने नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिको निर्णय उत्प्रेषणको आदेशले बदर गरिएको छ । शाखा अधिवेशनबाट निर्वाचित प्रजापतिलाई अध्यक्ष पदमा

राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति

काठमाडौँ,३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएका छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेका छन्

जोशीले पु¥याएको योगदान नेपालीका लागि चीर स्मरणीय रहने : अध्यक्ष दाहाल

काठमाडौँ,३० असोज । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पु¥याएको योगदान सम्पूर्ण नेपालीका लागि

नागरिकता पीडितका समस्या निर्वाचन घोषणापत्रमा सम्बोधन गर्न माग

काठमाडौँ,३० असोज । बाबुआमाको जन्मसिद्ध नागरिकताको प्रमाणपत्र भएर पनि वर्षौंदेखि नागरिकता नपाएका पीडितले यो विषयलाई आगामी निर्वाचनको घोषणापत्रमा समावेश गर्न माग गरेका छन् । महिला, कानून र विकास मञ्चले आज

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढदै

काठमाडौँ,३० असोज । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम अगाडि बढाएको छ । नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएको हो । “लामो समयदेखि

कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

काठमाडौँ,३० असोज । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई

लोकगायक राजु परियारलाई पितृशोक

चितवन, असोज ३० । लोकगायक राजु परियारका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका

अझै अघि बढेन सुक्खा बन्दरगाह निर्माण

काठमाडौँ,३० असोज । नेपालगञ्जस्थित नेपाल भारत सीमा नाकामा रहेको सुक्खा बन्दरगाह निर्माण अझै पूरा हुनसकेको छैन । भारतीय पक्षले चासो नदिँदा सो बन्दरगाहको काम अलपत्र परेको जनाइएको छ । पछिल्लोपटक

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा

काठमाडौँ,३० असोज । नुवाकोटको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक