Logo
विविध

भलिबलले बेनी बजार उत्सवमय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२८ असोज । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार उत्सवमय बनेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि बेनीमा सुरु भएको

विस्तृत पढ्नुहोस
बरेङ गाउँपालिकाका वडा सचिवविहीन

काठमाडौँ,२८ असोज । बागलुङको बरेङ गाउँपालिकाका सबै वडा कार्यालय वडा सचिवविहीन बनेका छन् । पाँच वडा रहेको बरेङ वडा सचिवविहीन पालिका बनेको छ । भौगोलिक हिसाबले दुर्गम पालिकामा गनिने बरेङका

तटीय बस्तीका तीन सय परिवार डुबानमा

काठमाडौँ,२८ असोज । अविरल वर्षाका कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ । बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका

‘दीप बनेर फैलदै दीपेश’

शंकर रोक्काः उज्यालोका लागि दीप चाहिन्छ या तारा, चन्द्रमा कि सूर्य । डा. दीपेश केसी अन्धकार हटाएर उज्यालो छर्न दीप बनेर फैलदैछन् । देशमा भ्रष्टाचार, सार्वजनिक जग्गा अतिक्रमण, पुरातात्विक महत्वको

युनाइटेड बेभरेज प्रालिमा आगलागी

काठमाडौँ,२८ असोज । पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो । प्रालिको उत्पादन पल्पी जुसको

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ,२८ असोज । रामपुर नगरपालिका–५ सानीअमराईमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । रामपुर–५ बेझाड बजारकी ७० वर्षीया कोपरी दमिनीको गए राति मृत्यु भएको हो । उपचारका लागि तानसेन

शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, असोज २८ । तीन हप्ता देखि अस्पतालमा उपचार गराइरहेका शताब्दी पुरूष सत्यमोहन जोशीको अवस्था गम्भीर रहेको छ । शरीरमा अक्सिजनको मात्रा घटेपछि बिहीबार पुनः आईसीयूमा राखेर थप उपचार थालिएका

चितवनको युनाईटेड जुस प्लान्टमा आगलागी

चितवन । चितवनको एक जुस प्लान्टमा आगलागी भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित युनाईटेड वेभरेज प्रालिको पल्पी जुस प्लान्टमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका

दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा

दाउन्ने, २७ असोज । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिराले अवरुद्ध सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग

डा. दीपेश केसीले लिए क्रस खुकुरी चुनाव चिन्ह

काठमाडौं, २६ असोज । ललितपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारका रुपमा लोकप्रीय रहेका डा. दीपेश केसीले क्रस खुकुरी चुनाव चिन्ह लिएका छन् । आज निर्वाचन आयोगको क्षेत्रीय कार्यालयमा उनले

पाइनै छाड्यो स्थानीय जातका कुखुरा

काठमाडौँ,२६ असोज । पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ,२६ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा