Logo
विविध

सर्पले डसेर एक पुरुषको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२४ असोज । गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक

विस्तृत पढ्नुहोस
अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

काठमाडौँ,२४ असोज । वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला

सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

काठमाडौँ,२४ असोज । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका

यो दसैँमा पनि उडेन गुल्मीबाट विमान

रेसुङ्गा, २४ असोज । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा हुन सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने

कैलालीका बाढी पीडितको बिचल्ली

काठमाडौँ,२४ असोज । कैलालीमा बुधबार रातिदेखिको अविरल वर्षापछि बाढीको खतरा बढेको छ । कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ । जल मापन केन्द्र चिसापानीको गेज रिडर पार्वती गुरुङका

पहिरोले स्वास्थ्यचौकी जोखिममा

काठमाडौँ,२४ असोज । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी

सुदूरपश्चिमका सात जिल्लामा बिद्युत अवरुद्ध

डडेल्धुरा, असोज २४ । कैलालीको गोदवरिमा बिजुलिको टावर ढले पछि आईतबार बेलुकी देखि सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाहरुमा बिद्युत आपुर्ति बन्द भएको छ । आईतबार बेलुकी गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर

पूर्वमन्त्री सुनिल थापाद्वारा धनकुटाबाट उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालयमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित

काठमाडौँ,२३ असोज । केही दिनदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । मानिसहरु गन्तव्यसम्म पुग्न सकेका छैनन् । गत बुधबारदेखि लगातार वर्षा भइरहेको छ । घरबाट

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा

काठमाडौँ,२३ असोज । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ । बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको

तनहुँमा डेँङगुको सङ्क्रमण बढ्योे, अस्पतालमा शय्या अभाव

काठमाडौँ, २३ असोज । तनहुँमा डेँङगुको सङ्क्रमण बढ्दै गएको छ । डेँङगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । शनिबार मात्रै एघार

किन काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ,२३ असोज । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ ।