Logo
विविध

नारायणगढ बजार २४सै घण्टा खुल्ला गर्न माग

-रिपोर्टर्स नेपाल/संवाददाता

नारायणगढ (चितवन), ९ भदौ । यहाँका व्यवसायीले नारायणगढ बजार २४सै घण्टा खुला गर्न माग गरेका छन् । शनिबार नारायणगढमा सम्पन्न होटल व्यवसायी सङ्घ चितवनको २८औँ

विस्तृत पढ्नुहोस
संस्थागत क्षमता स्वमूल्याङ्कनमा कनकासुन्दरी प्रथम

जुम्ला, ९ भदौ । यहाँका आठ स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको आर्थिक वर्ष

मध्यपुरथिमिको ऐतिहासिक तीन नाच सम्पन्न

भक्तपुर, ९ भदौ । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक–फरक सहरमा तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै सञ्चालन भएका भैरव, महाकाली, निलबाराहीलगायतको देवीदेवता नाच आज बिहानबाट सम्पन्न भएको छ

नागार्जुन दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ, ९ भदौ । नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको

‘ड्युटी’मा खटिएका सहायक हवल्दारको निधन

खाँदबारी (सङ्खुवासभा), ९ भदौ । ‘ड्युटी’ गर्दागर्दै अचानक बेहोस भएका मङ्गलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हबल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ । मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस

सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै

भैरहवा (रुपन्देही), ९ भदौ । पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन्

नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ

नेपालगञ्ज, ९ भदौ । जुम्लामा उत्पादन भएको स्याउ नेपालगञ्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो एक

शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै

राजविराज (सप्तरी), ९ भदौ । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ । सप्तरीको राजविराज

ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी

फुङलिङ (ताप्लेजुङ), ९ भदौ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत

फोहरबाट आम्दानी गर्दै व्यास नगरपालिका

तनहुँ, ९ भदौ । व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापन गरी आम्दानी गर्न थालेको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सुक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको

प्रदूषण बढेपछि कक्षाकोठा छोडेर मन्दिरमा पढ्दै विद्यार्थी

गण्डकी, ९ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ । प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय

कैलाली र कञ्चनपुरका ३१ वटा नदीमा तटबन्ध निर्माण

गोदावरी (कैलाली), ९ भदौ । कैलाली र कञ्चनपुरका ३१ वटा खोला नदीमा तटबन्ध निर्माण गरिएको छ । गत आर्थिक वर्षका लागि कैलालीमा २८ र कञ्चनपुरमा सात तटबन्धका योजनामध्ये ३१ वटाको