Logo
विविध

मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१४ असोज । पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची

विस्तृत पढ्नुहोस
शुक्र अस्तभए पनि दुर्गा पूजाको नित्य कर्ममा वाधा नहुने

काठमाडौँ,१४ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ । गत सोमबारदेखि शारदीय

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

काठमाडौँ,१४ असोज । नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर

नेपालगञ्जमा छाडा चौपायाका व्यवस्थापनमा चुनौती

काठमाडौँ,१४ असोज । नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशुचौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र

सुर्खेत उपत्यकामा खानेपानीका लागि पहिराको चुनौती

सुर्खेत, १४ असोज । सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खानेपानीको सङ्कट गहिरिँदो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अहिले एक दिनको अन्तरमा उपभोक्ताको धारामा पानी उपलब्ध गराउँदै आएको छ । वीरेन्द्रनगरमा

विराट एक्स्पो : मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म

काठमाडौँ,१४ असोज । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’

काठमाडौँ,१४ असोज । दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् । टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै

पर्वत अस्पतालमा डेङ्गु परीक्षण गर्न कीटको अभाव

काठमाडौँ,१४ असोज । पर्वतमा दिन प्रतिदिन डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ । अस्पतालमा कीट

‘शहीद स्मृति उद्यान’ संरक्षणका पर्खाइमा

काठमाडौँ,१४ असोज । झट्ट उद्यान भन्ने बित्तिकै हरियाली फूलबारी, मनोरम दृश्य, बस्न आनन्दायक, सुन्दर र हरियाली बगैँचालाई बुझिन्छ । बाल उद्यान, जङ्गली जनावर, चराचुरुङ्गीसहितको सुन्दर मनोरम जहाँ पुग्दा मानिसका सारा

खाद्यले दाङका खसीबोका काठमाडौँ पठाउन थाल्यो

काठमाडौँ,१४ असोज । लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिकरूपमा बाख्रा पालेका छन् । उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो । उनीसँग ५० खसीबाख्रा थिए । यसपालिको दसैँमा १२

बागलुङका बाढीपीडितलाई दसैँ न तिहार

ढोरपाटन, १४ असोज । दसैँ सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् । सहरदेखि गाउँसम्म दसैँको रौनिक निकै बढेको छ । बागलुङको ढोरपाटनका बाढीपीडितलाई भने

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

काठमाडौँ,१४ असोज । गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की