Logo
विविध

फोहर फाल्न स्थान पहिचानको काम गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१४ असोज । काठमाडौँ, महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥याउँदा पटक–पटक

विस्तृत पढ्नुहोस
दसैँलाई सहकारीका खसीबोका

बलेवा, १४ असोज । सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी ९च्याङ्ग्रा० किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ ।

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

काठमाडौँ,१४ असोज । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले

कर्णालीमा पाँच सय ४१ जनालाई डेङ्गु

काठमाडौँ,१४ असोज । कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका

काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध

काठमाडौँ,१४ असोज । दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध

पहिराले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध

काठमाडौँ,१४ असोज । ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ । नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो

वर्षाले दिक्तेलमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा क्षति

काठमाडौँ,१४ असोज । भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर

बुटवलका सडकमा खुला दूध बेच्न रोक

काठमाडौँ,१४ असोज । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने

प्रजातन्त्र सेनानी स्व कुइँकेलको स्मृतिसभा सम्पन्न

काठमाडौँ,१४ असोज । प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको २०औँ स्मृतिसभा भक्तपुरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको कार्यालयमा कांग्रेस चाँगुनारायण नगर कार्यसमितिले बिहीबार आयोजना गरेको श्रद्धाञ्जलिसभा कार्यक्रममा

कला प्रदर्शनीबारे जानकारी लिँदै पर्यटक

काठमाडौँ,१३ असोज । कलाका क्षेत्रमा पानी रङ्गको शहरका रुपमा पहिचान बनाएको पोखरामा विश्व पर्यटन दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र नगेन आर्ट एकेडेमीको

एकै दिन ४३ सवारीसाधन कारबाहीमा

काठमाडौँ,१३ असोज । दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन

ललितपुर २ क मा माओवादी केन्द्रबाट समानुपातिकमा सिफारिश रोशनी थापा को हुन्

काठमाडौं, १३ असोज । ललितपुर क्षेत्र नं २ क मा प्रदेश सभातर्फ समानुपातिकतर्फ नाम सिफारिश भई सूचीमा परेपछि चर्चामा छिन् रोशनी थापा । महालक्ष्मी नगरपालिका ९ की रोशनी माओवादी कार्यकर्ताका