Logo
विविध

चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१३ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित सुरक्षा योाजनाअन्तर्गत चालक र सहचालकसँग छ बुँदे प्रतिबद्धता गराउन सुरु गरेको छ । चाडपर्वको समयमा

विस्तृत पढ्नुहोस
पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर

काठमाडौँ,१३ असोज । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ । सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन

चाडपर्वमा ग्रामीण यात्रुको समस्या : एक किमीको भाडा रु २५

मलेखु, १३ असोज । ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँमा यात्रुको चाप बढेका बेला

राप्ती नगरपालिकाद्वारा ज्येष्ठ पत्रकार सिञ्जालीलाई निवृत्तिभरण रकम

काठमाडौँ,१३ असोज । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यका लागि सुरु गरिएको ज्येष्ठ पत्रकार निवृत्तिभरण रकम राप्ती नगरपालिकाका पत्रकार वीरबहादुर सिञ्जालीलाई आज हस्तान्तरण गरिएको छ । सो नगरपालिकाको सहयोगमा सिञ्जालीलाई

दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

काठमाडौँ,१३ असोज । हिन्दूहरुको महानचाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर

निर्वाचन खर्च नबुझाउने चार सय ६७ उम्मेदवार कारबाहीमा

काठमाडौँ,१३ असोज । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा

सकियो गर्जाङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम

काठमाडौँ,१३ असोज । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गर्जाङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछाप (गर्जाङ)नयाँ खिम्ती कुल

कांग्रेस मधेश प्रदेशद्धारा २० सदस्यीय घोषणापत्र तयारी समिति गठन

काठमाडौं, १३ असोज । कांग्रेस मधेस प्रदेशका महामन्त्री नेतृत्वमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले पार्टीको विधानबमोजिम मधेस प्रदेश

बैंकको व्याजले व्यवसाय धान्न समस्या

काठमाडौँ,१३ असोज । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी

विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक

काठमाडौँ,१३ असोज । विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो । कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरीले गौश्वारा , शनिहाट , तीनपैनी , गोल्छा

आधुनिकताले हराउन थाल्यो रातोमाटो र कमेरोले घर पोत्ने प्रचलन

ढोरपाटन,१३ असोज । बागलुङको निसीखोला गाउँपालिका–४ की फुर्सी विकलाई दसैँको घटस्थापनाको दिनसम्म रातोमाटो र कमेरो गाउँलेका घर–घरमा पु¥याउन भ्याइनभ्याइ हुन्थ्यो । उनले माटो गाउँलेका घरमा पु¥याइदिएवापत दसैँ खर्च पाउथे तर

रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं, १३ असोज । स्वतन्त्र राष्ट्रिय पार्टीका अध्यक्ष रवि लामिछानेलाई डेङ्गु संक्रमण पुष्टि भएको छ । लामिछानेले आज परीक्षण गराउँदो डेंगी संक्रमण पुष्टि भएको जनाएका छन् । उनी आफू संक्रमण