Logo
विविध

नाकामा घर फर्किनेको भीड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१२ असोज । नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लिग भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि

विस्तृत पढ्नुहोस
सीमावर्ती नेपाली बजारमा भारतीय तीर्थालुको घुइँचो

काठमाडौँ,१२ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित भारतसँग सीमा जोडिएको नेपाली ब्रह्मदेव बजारमा पछिल्लो केही दिनयता चहलपहल बढेको छ । भारतको प्रसिद्ध तीर्थस्थल पूर्णागिरिमा लागेको नवरात्र मेलाका कारण सीमावर्ती नेपाली

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

काठमाडौँ,१२ असोज । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरुले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता

‘सहकारीमा आबद्ध सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनु पर्छ’

काठमाडौँ,१२ असोज । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले सहकारीमा आबद्ध सबै सदस्यलाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउनुपर्ने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित कलश महिला कृषि सहकारी

असन क्षेत्रका मौलिक संस्कृतिको खोजी

काठमाडौँ, १२ असोज । देवीदेवतालाई लगाउने कपडा बुन्ने जाति सिन्दुराकारले आफ्नो पेसा छोडेर अन्यत्र आकर्षित हुँदा बजारमा मौलिकताले युक्त यस्ता कपडा पनि लोप हुन थालेको छ । पूजामा बस्दा लगाउने

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

काठमाडौँ,१२ असोज । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते

तनहुँमा आन्तरिक द्रुत डाँक सेवा सञ्चालन गरिँदै

काठमाडौँ,१२ असोज । जिल्ला हुलाक कार्यालय तनहुँमा आवश्यक तयारीका साथ आन्तरिक द्रुत डाँक (इएमएस) सेवा सञ्चालन गरिने भएको छ । हुलाकमा प्राप्त भएको डाँक सोही दिनमा वितरण गर्ने गरी सेवा

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

ढोरपाटन, १२ असोज । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू

बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश

बझाङ, १२ असोज : बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

काठमाडौँ,१२ असोज । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार

सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु

काठमाडौँ,१२ असोज । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नं को जिप कपुरकोट गाउँपालिका–३ मुलपानीमा गए

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै

काठमाडौँ,१२ असोज । यहाँ यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा केही दिनदेखि भने पर्यटक बढ्न थालेसँगै यस पदमार्ग