Logo
विविध

दैलेखमा एक लाख ५८ हजार मतदाता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१२ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन

विस्तृत पढ्नुहोस
शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

काठमाडौँ, १२ असोज । नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’ प्राप्त गर्न सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

गाउँघरमा बज्नै छाडे मङ्गल धुन

काठमाडौँ,१२ असोज । नेपालीको महान् पर्व दशैँ–तिहारजस्ता ठूला चाडमा मङ्गल धुन अर्थात् मालश्री धुनले गाउँघर गुञ्जयमान बनाउँथ्यो । मङ्गल धुन बज्न थालेपछि हरेक नेपालीमा दशैँ–तिहार सुरु भएको आभास छाउँछ ।

मनाङ भित्रिन थाले पर्यटक

काठमाडौँ,१२ असोज । करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ

मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

रामपुर (पाल्पा), ११ असोज । सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको । उनी आफ्नै सुरमा बिहान उज्यालो भएदेखि

सूचीकृत नभएका धानमा दाना नलाग्ने समस्या

काठमाडौँ,११ असोज । जिल्लाका किसानले सरकारले सूचीकृत नगरेको धान लगाउँदा धान पसाएर पनि दाना नलाग्ने समसया देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा मगरका

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ,११ असोज । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको

बसाइँसराइले उराठिएको ‘टोकरीगाउँ’

ढोरपाटन, ११ असोज । सुनसान गाउँ  जीर्ण घरहरु  बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन । एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ । बागलुङको गलकोट

ठेला व्यवसाय हटाइदै

काठमाडौँ,११ असोज । बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगयातका व्यवसाय गर्नेलाई नगर पालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक

सिरहामा झिझिया नृत्यको रौनक

काठमाडौँ,११ असोज । सिरहामा झिझिया नृत्यको रौनक सुरु भएको छ । घैँटोमाथि बलिरहेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन नै झिझिया नृत्य हो । दसैँ

अस्पतालमा शय्याको अभाव हुँदा उपचारमा समस्या

काठमाडौँ,११ असोज । दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ । ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने

ह्विलचियरको सहारामा घरखर्च

काठमाडौँ,११ असोज । ह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् । ह्विल चियर पछाडि फलाम छोडेर सामान झुण्ड्याउने बनाइएको छ । भीमदत्त