Logo
विविध

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० असोज । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा

विस्तृत पढ्नुहोस
गुम्बा निर्माणका लागि पोर्चुगलबाट आर्थिक सहयोग

काठमाडौँ,१० असोज ।दोलखाको गौरीशङ्करमा निर्माणाधीन गुम्बाका लागि पोर्चुगलमा सङ्कल गरिएको सहयोग रकम गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ गुम्बाका लागि

तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात नहुँदा, खसीबोका महँगियो

काठमाडौँ,१० असोज । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो । दसैँको

छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध

काठमाडौँ,१० असोज । दसैँ नजिकिँदै गर्दा हाल देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत

गाउँघरमा देखिन छाडे रातो माटो र कमेराको भित्ता

कावासोती, १० असोज । देवचुली–१५ कि सीतादेवी पौडेल अहिले ६० वर्षको भइन् । उनको जीवनकालमा ५० वटाभन्दा धेरै दसैँ को प्रत्यक्ष अनुभव छ तर पछिल्ला १०/१२ वटा दसैँ भने सीतादेवीलाई

रिले अनशनमा विद्यार्थी

काठमाडौँ,१० असोज । लेखनाथको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्ले दुई हप्ताअघि २० वटा नयाँ कलेजलाई सम्बन्धन र ५८ वटा सम्बन्धन प्राप्त कलेजलाई नयाँ कार्यक्रम दिने निर्णय गरेसँगै उक्त निर्णयको विरोधमा

मुस्ताङमा स्याउ टिप्दै मजदुर

काठमाडौँ,१० असोज । शितोष्ण बागबानी बिकास केन्द्र मुस्ताङमा स्याउ टिप्दै मजदुर । यस बर्ष केन्द्रको स्याउ टेन्डरमार्फत बिक्री नभएपछि केन्द्र आफैँले टिपेर बजारसम्म पु¥याई बिक्रीवितरण गर्ने भएको छ । तस्बिर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ,१० असोज । मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो । आइतबार

देखासिकीले सचेत बन्दै उपभोक्ता

तनहुँ, १० असोज । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर

अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन

काठमाडौँ,१० असोज । बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो

चन्द्रागिरि नगरपालिकाद्वारा डेङ्गु रोगको निःशुल्क परीक्षण

काठमाडौँ,१० असोज । चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण

कागती खेतीमा भविष्य खोज्दै युवा

काठमाडौँ,१० असोज । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६