Logo
विविध

म्याग्दीका चुनावी सरगर्मी बढ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१० असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा राजनीतिक सरगर्मी बढेको छ । छवटा स्थानीय तह र ४५ वटा

विस्तृत पढ्नुहोस
रामपुर बसपार्क : हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे

काठमाडौँ,१० असोज । रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला ? चारैतिर खुला ठाउँ, वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने

नारायणगढ मुग्लिन सडक : चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध

भरतपुर, १० असोज । पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई

चाडपर्व लक्षित बजार अनुगमन

काठमाडौँ,१० असोज । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका

डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल

डडेल्धुरा, असोज १० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकालले चन्दा संकलन गर्न थालेका छन्। ढकालले अनलाइनमार्फत चुनाव लड्न आर्थिक सहयोग गर्न

आजबाट चाडपर्व लक्षित ‘रुट परमिट’ खुला

काठमाडौं, असोज १० । दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ,९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ

पढाई खर्च जुटाउन कपडा बुन्दै बालक

काठमाडौँ,९ असोज । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—४ स्थित एक अल्लो कपडा उद्योगमा आफ्नो पढाई खर्च जुटाउन तानमा अल्लोको कपडा बुन्दै बालक । उनी बिहान, बेलुका र फुर्सतको समयमा कपडा बुन्छन् ।

झापामा ७९ जना डेङ्गु सङ्क्रमित फेला

काठमाडौँ,९ असोज । झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’

बाराको टाङ्गीयाबस्तीमा बल्यो बिजुली

काठमाडौँ,९ असोज । लामो समयदेखि अध्याँरोमा बस्दै आएका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाङ्गीयाबस्तीका बासिन्दाले यस पटकको दसैँ भने उज्यालोमा मनाउन पाउने भएका छन् । सो बस्तीमा नेपाल विद्युत् प्राधिकरणले विद्युत्

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

काठमाडौँ,९ असोज । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन् । उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउछन् । वर्षायाम सकिनै लाग्दा उपल्लो

चोयाका पोशाक लगाउने भरीबहादुर

गलेश्वर,९ असोज । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व,