Logo
विविध

भक्तपुरमा एक लाख ९४ हजार मतदाता थपिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,३ असोज । आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा भक्तपुरमा मतदाताको सङ्ख्या एक लाख ९४ हजार चार सय ३९ जना पुगेको छ

विस्तृत पढ्नुहोस
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

काठमाडौँ,३ असोज । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो ।

डेङ्गुको सङ्क्रमण फैलिन नदिन पूर्व तयारीमा स्थानीय तह

भजनी, ३ असोज । कैलालीका बाढी पीडित क्षेत्रमा डेङ्गुको सङ्क्रमण फैलन नदिन स्थानीय तहले पूर्वतयारी थालेका छन् । अविरल वर्षापछि आएको बाढीका कारण ठाउँठाउँमा पानी जमेपछि लाम्खुट्टेले लार्भा पार्न सक्ने

महाकाली नदीमा पक्की पुल शिलान्यास

काठमाडौँ,३ असोज । दार्चुलामा आज महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका

वार्षिक दुई करोडको लप्सी बाहिरिने

काठमाडौँ,३ असोज । पछिल्लो केही वर्षयता सिन्धुपाल्चोकमा लप्सीजन्य व्यवसाय फस्टाउँदै गएको छ । जिल्लाका विभिन्न भागमा सञ्चालन गरिएका लप्सीजन्य उद्योगले विभिन्न किसिमको परिकार उत्पादन गरिरहेका छन् । जिल्लाको ठूलो सिरुबारी,

कारागारमा गलैँचा उद्योग स्थापना

काठमाडौँ,३ असोज । जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ । एकपटकमा धागो

प्राकुतिक सुन्दरताले भरिएको ‘घाचोक’

पोखरा, ३ असोज । एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुच्छे गाउँपालिका–१ ‘घाचोक’ प्राकुतिक सुन्दरताले भरिएको ठाउँ हो । यहाँको दृश्य मन लोभ्याउँदो छ । पहाडी दृश्य, त्यसमाथि गुरुङ/मगर बस्ती,

नदीका मुहानस्थलमा बाबा विश्वकर्माको प्रतिमा सेलाउने क्रम सुरु

काठमाडौँ,३ असोज । असोज १ गते बाबा विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरेका भक्तजनले काठमाडौँ उपत्यकाका नदीको मुहानस्थित पवित्र तीर्थस्थलमा प्रतिमा सेलाउन थालेका छन् । आश्विन सङ्क्रान्तिका दिन असोज १ गते

अझै केही दिन वर्षा हुने

काठमाडौँ,३ असोज । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन

१५ हजारले लिए अग्रिम टिकट

काठमाडौँ,३ असोज । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला

संविधान दिवसको अवसरमा डडेल्धुराका ९ जना विभूषित

डडेल्धुरा,असोज, ३ । सरकारले संविधान दिवसको अवसर पारेर करिब १ हजार जनालाई विभूषण दिने निर्णय गरेको छ। यस वर्ष संविधान दिवस (असोज ३) को अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट

जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु

काठमाडौँ,३ असोज । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य