Logo
विविध

महाकाली र कर्णाली नदीमा पानीको बहाव खतराको तह भन्दा माथि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १ । देशका पश्चिमी क्षेत्रमा ठूलो पानी परेको छ। बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, सुर्खेत आसपास भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान

विस्तृत पढ्नुहोस
स्वदेशी फूलको कारोबारमा वृद्धि

काठमाडौँ,३१ भदौ । स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८र७९ मा रु दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७र७८ मा रु एक अर्ब ६३ करोडको व्यापार

स्वच्छ खानेपानीको अभाव

काठमाडौँ,३१ भदौ । बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् । ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी

माथिल्लो दोर्दी ‘ए’को निर्माण सम्पन्न

काठमाडौँ,३१ भदौ । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरिएको २५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सम्पन्न भएको

सात मिटरब्याजी विरुद्ध जिल्ला प्रहरीमा मुद्दा दर्ता

काठमाडौँ,३१ भदौ । जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ । दुईपक्षीय सहमति

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुँदै

काठमाडौँ,३१ भदौ । विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।

जिल्लाका १३१ वडाध्यक्षलाई कानुनी प्रावधानसम्बन्धी प्रशिक्षण

काठमाडौँ,३१ भदौ । निर्वाचित जनप्रतिनिधिलाई कलबलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्रले विद्यमान सवबैधानिक तथा कानुनी प्रावधानसम्बन्धी विज्ञबाट प्रशिक्षण दिँदै आएको छ । केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर

बुद्धसिं मार्गमा बाटैभर फोहरको थुप्रो

काठमाडौँ,३१ भदौ । पृथ्वी राजमार्गको विकल्पको रुपमा विकास गर्न लागिएको महत्वपूर्ण मार्ग हो बुद्धसिं । यो मार्ग सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोडिन्छ । यो मार्ग हुँदै घुमाउने पुग्न पृथ्वी राजमार्गभन्दा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय छनोट

काठमाडौँ,३१ भदौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका २९ विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार नुवाकोटका चार विद्यालयमा चारकोठे

‘नेपाल चीनको प्राथमिकतामा छ’

काठमाडौँ, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन । भ्रमणको सन्देश

बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द

बैतडी, ३० भदौ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको

बसले ठक्करबाट वृद्धाको मृत्युु

पोखरा, ३० भदौ । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी