Logo
विविध

जग्गा विवादले राष्ट्रिय गौरवको हुलाकी राजमार्ग निर्माण प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुरधाम, २२ भदौ । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गा विवादलाई लिएर

विस्तृत पढ्नुहोस
समयमा पानी नपरेका कारण दाङमा धान उत्पादनमा कमी हुने

देउखुरी, २२ भदौ । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन्

चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ,२२ भदौ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

धादिङबेँसीमा खानेपानी समस्या : ऐचोपैँचोमै चलाईँदै

मलेखु, २२ भदौ । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेँसीकी अम्बिका भट्टले मङ्गलबार छिमेकीसँग एक बाल्टी खानेपानी पैँचो मागिन् । उनले पानी मागेर चलाएको पहिलोपटक भने होइन । उनी भन्छिन्,

हात्तीले पाँच घर भत्कायो

काठमाडौँ,२२ भदौ । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका

भुम्लुमा रेबिजको त्रास : २८९ जनालाई खोप

काभ्रेपलाञ्चोक, २२ भदौ । भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र

तरकारी खेतीले किसानको बदलियो जीवन

म्याङुलुङ, २२ भदौ । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी

दबाब तथा प्रभावमा नपरी काम गर्न आग्रह

काठमाडौँ,२२ भदौ । मधेस प्रदेशका प्रमुखसचिव कृष्णबहादुर राउतले कर्मचारीलाई सेवामैत्री भावनाले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । निजामती सेवा दिवस २०७९ को अवसरमा पर्सामा आज आयोजित कार्यक्रममा उनले कर्मचारीले

धानखेतमा दुई किशोरीको शव फेला

काठमाडौँ,२२ भदौ । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र

पाल्पा–२ बाट नेकपा एसका पाण्डे सिफारिस

काठमाडौँ,२२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन् । उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश

सुनसरी–३ बाट कांग्रेसका उम्मेदवार सिफारिस

काठमाडौँ,२२ भदौ । आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् । सोही क्षेत्रबाट उनी

हरिहर मन्दिरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग

काठमाडौँ,२२ भदौ । पोखरा महानगरपालिका–१७ सीताघाटस्थित सदाशिव हरिहर मन्दिर परिसरमा एक सय आठ गौमुखे धारा र शिवलिङ्ग निर्माण गरिएको छ । सो क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ उक्त