Logo
विविध

बुटवल र भैरहवाका व्यवसायीले पाउने भए गुणस्तरीय बिजुली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२० भदौ । बुटवल तथा भैरहवा क्षेत्रका उद्योगी व्यवसायीको सधैँको गुनासो हुन्थ्यो, गुणस्तरीय बिजुली पाइएन, उद्योग व्यवसाय राम्ररी चलाउन सकिएन । दैनिक नै १२ पटकभन्दा

विस्तृत पढ्नुहोस
समयमा पुल नबाउने ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार

काठमाडौँ,२० भदौ । भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुलको डिजाइनमा त्रुटि रहेको पाइएको छ । अरुण नदीको यो घाटको कूल लम्बाइ दुई सय ३४ मिटर भए पनि यहाँ बन्न लागेको

बाँकेमा मानव बेचबिखनका घटना बढ्दै

काठमाडौँ,२० भदौ । बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना

शिक्षा मन्त्रालयमा अन्तरिक्ष विज्ञान शाखा स्थापना

काठमाडौँ,२० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तरिक्ष विज्ञान शाखा खोलेर खगोल एवं अन्तरिक्ष विज्ञानसम्बन्धी कामलाई अघि बढाएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) १६औँ वर्ष प्रवेश गरेको अवसरमा

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

काठमाडौँ,२० भदौ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको

हात्ती भगाउन रातभर जाग्राम

काठमाडौँ,२० भदौ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र

“सत्ता गठबन्धनबाट मुलुकलाई मुक्त गरौँ”

एकनाथ ढकाल : वर्तमान सत्ता गठबन्धनका अदुरदर्शी र जनविरोधी गतिविधिहरुप्रति नेपाल परिवार दलको गम्भीर ध्यानाकर्षण भएको छ। पाँच बर्षको लागी स्पष्ट जनादेश प्राप्त गरेको पार्टी र त्यसका नेताले सरकारको नेतृत्व

रास्कोटको नमुना बस्ती समुदायलाई हस्तान्तरण

काठमाडौँ,२० भदौ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा निर्माण भएका नमुना बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले बाढीपहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने योजनाअनुसार नमुना बस्ती निर्माण गरिएको हो

टक्सारका सम्पदा संरक्षणको पर्खाइमा

काठमाडौँ,२० भदौ । भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था

भेट्टाएको तीन लाख फिर्ता

काठमाडौँ,२० भदौ । नुवाकोटको विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको रु तीन लाख सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् । विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा

सिङ्गो दलित बस्ती शौचालयविहीन

काठमाडौँ,२० भदौ । सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ । दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहुँदा उनीहरू बस्ती नजिकैको खोलाको

माछा, गङ्गटो र घोंगीको बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ,२० भदौ । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा