Logo
विविध

स्वास्थ्य क्षेत्रमा प्रथम बन्यो मध्यनेपाल नगरपालिका

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१९ भदौ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै

विस्तृत पढ्नुहोस
टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा

काठमाडौँ,१९ भदौ । कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी भएका छन् । सापकोटा पाँच सय ६५ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले

वालिङ–जगत सडकखण्ड अवरुद्ध

काठमाडौँ,१९ भदौ । स्याङ्जाको वालिङ–जगत सडकखण्ड आज विहानदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ लसुनेमा

एमाले उपाध्यक्ष थापालाई मातृशोक

काठमाडौं, भदौ ३१। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ । उनकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

काठमाडौँ,१९ भदौ । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका

हिमचितुवा घिमिरे के वान वल्ड जिपी २०२२ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

काठमाडौँ,१९ भदौ । ‘के वान वल्र्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा

तादीखोलामा बनाइएको पक्की पुल

काठमाडौँ,१९ भदौ । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर रु १२ करोड लगानीमा तादी खोलामा निर्माण गरिएको पक्की पुल । तस्बिर : रामहरि न्यौपाने/रासस

खाल्डाखुल्डी पुर्दै टीकापुर नगरपालिका

काठमाडौँ,१९ भदौ । कैलालीको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ

पहिराले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध

काठमाडौँ,१९ भदौ । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध

लालपुर्जा नपाउँदा सुकुम्बासी समस्यामा

काठमाडौँ,१९ भदौ । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष

वर्षाले विजयनगरको शंकरपुर ताल फुट्यो, १५ गाउँ जोखिममा

कपिलवस्तु । लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल फुटेपछि १५ गाउँ जोखिममा परेका छन। लगातारको बर्षाका कारण तालको डिल फुटेसंगै जोखिम बढेको हो । गाउँपालिका कै पर्यटकीय

पञ्चेबाजाको मौलिकता हराउँदै

पाँचथर, भदौ १८ । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए