Logo
विविध

अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

चौतारा, १७ भदौ । व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका

विस्तृत पढ्नुहोस
कक्षा १२ को नतिजा प्रकाशित हुँदै, बोर्ड बैठक बस्दै

काठमाडौं, १७ भदौ । कक्षा १२ को नतिजा प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । नतिजा प्रकाशन गर्नका लागि अपरान्ह साढे ४ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले

जुम्लाकोटमा एक घर एक धारा

काठमाडौँ,१७ भदौ । जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण हुँदा स्थानीय बासिन्दालाई राहत भएको छ । एउटै धारोमा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने स्थानीयको बाध्यता

बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध

काठमाडौँ,१७ भदौ । राष्ट्रिय सहकारी विकास बोर्डले भरतपुरमा रहेको आफ्नो जग्गा खाली गराइदिन स्थानीय प्रशासन र भरतपुर महानगरपालिकासंँग अनुरोध गरेको छ । सो जग्गमा अनधिकृत रुपमा फुटपाथका व्यापारीले बाँसका टहरा

देवीनगरमा स्मृति उद्यान बनाइँदै

काठमाडौँ,१७ भदौ । बुटवलको प्रगतिनगरमा स्मृति उद्यान निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवल–११ मा नेपाली कांग्रेसका संस्थापक विपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र बुटवलका पूर्वनगर प्रमुख

मेलम्ची – पाँचपोखरी सडक सञ्चालनमा

काठमाडौँ,१७ भदौ । पहिराका कारण विगत दुई हप्तादेखि अवरुद्ध मेलम्ची पाँचपोखरी सडक पुनः सञ्चालन भएको छ । मेलम्ची–९ राम्चे डाँडामा सडक भासिदा सडक अवरुद्ध भएको थियो । जोखिम मोलेरै सर्वसाधारण

ग्राण्डीको अध्यक्षमा पुनः कुँवर

काठमाडौँ,१७ भदौ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन् । ग्राण्डी अस्पतालको १० औँ साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई

नरैनापुरमा राहतको प्याकेज माग

काठमाडौँ,१७ भदौ । बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले

राष्ट्रिय भूमि आयोगद्धारा पर्सामा नापनक्साको काम सुरु

काठमाडौँ,१७ भदौ । राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ । यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन सबै पालिकामा लगत सङकलनको काम जारी रहेको

पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा ‘पेट सिटीस्क्यान’ सेवा सुरु

काठमाडौँ,१७ भदौ । विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका

महेन्द्रनगरमा दुई वर्षपछि गुञ्जियो देउडा

दोधारा चाँदनी, १७ भदौ । ‘गौराको बिरुडो ठूलो, दशैँको जमरा आउनी रए झानी रए तै लोली गमरा’ बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरु गरे

मन्त्री यादवद्वारा भ्लादिभोस्तोक भ्रमण रद्द

काठमाडौँ,१७ भदौ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सोमबारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलन भ्लादिभोस्तोक भ्रमण रद्द गरेका छन् । मन्त्रालय तथा अन्य विभिन्न क्षेत्रका महत्वपूर्ण कार्य गर्न बाँकी रहेको